काठमाडौँ २५ फागुन
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले आज सौराहको एक रिसोर्टमा विवाह गरेका हुन् । बुधबार उनीहरूले इंगेजमेन्ट गरेका थिए। सुरक्षाले विवाहको फोटो सार्वजनिक गरेकी छन्।
मानव र सुरक्षा लामो समय देखि प्रेम सम्बन्धमा थिए ।मानव कलाकार तथा निर्देशक हुन् ।




