वीरेन्द्रनगर १२ चैत
कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशसभाको बैठक बस्दै
कर्णाली प्रदेशसभाको बैठक बस्दै
तपाईको प्रतिक्रिया




