काठमाडौँ १८ वैशाख
एसीसी प्रिमिएयर कपको फाइनल खेलमा नेपालविरुद्ध खेलिरहेको यूएईले कमजोर प्रदर्शन गरिरहेको छ ।लगातार विकेट गुमाएसँगै संकटमा परिरहेको यूएईले एक सय रन पुरा गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ताजा अवस्थामा २५ ओभरको खेल सकिदाँसम्म ६ विकेट गुमाएर एक सय २ रन बनाएर खेलिरहेको छ ।




