• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार


  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
  • काठमाडौंं १ साउन

    Advertisement

    गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलामा अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युलाई अहिले शंकास्पद रूपमा हेर्न थालिएको छ । उनी आबद्ध चलचित्र ‘ह् यासट्याग माया’का निर्देशक राजीव गुरुङले सोही चलचित्रकी अभिनेत्री नम्रता श्रेष्ठ र सारुकको सम्बन्ध’bout नयाँ कुरा खुलाएपछि उनको मृत्युलाई शंकास्पद रूपमा हेरिएको हो ।

    रानी, इन्टु मिन्टु लन्डनमा, मेरी मामुजस्ता चलचित्रमा मुख्य भूमिका निभाइसकेका अभिनेता सारुक ३३ वर्षका थिए । सारुकको मृत्यु भएको ११ दिनसम्म मौन बसेका उनका बाबुसमेत रहेका कलाकार सानु ताम्राकारले अब आफू न्याय माग्न प्रहरीसमक्ष जाने बताएका छन् ।

    ‘यसअघि हामी मौन थियौं तर अहिले मेरो छोराको निधनका ’boutमा विभिन्न समाचार तथा चर्चा परिचर्चा चलेपछि अब हामी मौन बस्न मिल्दैन भन्ने निष्कर्षमा पुगेका छौं,’ आइतबार राजधानीकर्मी उनलाई भेट्न निवासमा पुग्दा कलाकार सानु ताम्राकारले भने, ‘घटना’bout वास्तविकता बाहिर ल्याउन माग गर्दै प्रहरीमा जानेछौं ।’ आफ्नो छोराले किन आत्महत्या गर्न बाध्य हुनुप¥यो भन्ने कुराहरू विस्तारै खुल्दै गएको पनि उनले आशंका गरेका छन् ।

    सारुकले अभिनय गरेको चलचित्र ह्यासट् याग मायाका निर्देशक राजीवले न्युज चलचित्री च्यानलमा दिएको अन्तर्वार्तापछि छोराको निधन शंकास्पद बन्दै गएको बुबा सानुको भनाइ छ । निर्देशक गुरुङका अनुसार केही समयअघि अभिनेत्री नम्रता श्रेष्ठले एक तान्त्रिकसँग गुरुङ र सारुकलाई सिन्धुपाल्चोकको दोलालघाट लगेकी थिइन् । त्यहाँ निर्देशक राजीवलाई होटलमै छाडेर मध्यरातमा सारुकलाई मात्रै तान्त्रिकसँग लगेकी थिइन् ।

    घाटमा रहेको शिव मन्दिरमा मध्यरातमा सारुक र नम्रताले तान्त्रिक विधिबाट विशेष पूजा गर्दै कालो बोका बली चढाएको उनले बताएका छन् । सो बोकाको मासु आफू, नम्रता र सारुकले खाएको र ती तान्त्रिकले आफूहरू तीनै जनालाई बुटी पनि लगाइदिएको समेत निर्देशक राजीवले खुलाएका छन् । सिनेमाका लागि राम्रो हुन्छ भनेर सो पूजाका लागि आफूले ५ लाख रुपैयाँ तिरेको पनि उनले बताएका छन् ।

    तान्त्रिक गुरुहरूका अनुसार यसरी मध्यरातमा मसान घाटमा सम्मोहन (बशिकरण)को पूजा हुने गरेको कलाकार सानु ताम्राकारको बुझाइ छ । भूतप्रेतमा विश्वास नगर्ने छोरा सारुकले मध्यरातमा मसान घाटमा नायिकासँग त्यस्तो पूजा गरेर बुटी बान्दै बोकाको मासु खाएको कुरा सुन्दा पिता सानु छक्क परेका छन् ।

    ‘तन्त्रविद्या तथा भूतप्रेतमा पटक्कै विश्वास नगर्ने र मासु नखाने मेरो छोराले मसानघाटमा त्यस्तो पूजा गरेर बोकाको मासु खायो भन्दा हामीलाई अचम्म लागेको छ,’ उनले अगाडि थपे, ‘केही समयअघिबाट एउटा कालो कपडाजस्तो डोरीले बानेको बुटी छोराले घाँटीमा लगाएको थियो, मैले त सुटिङका लागि त्यत्तिकै लगाएको होला भन्ठानेको, त्यो बुटीको रहस्य अहिले पो बुझदै छु ।’ यति मात्र होइन, धुमपानसमेत नगर्ने छोराले पछिल्लो समय यस चलचित्रको युनिटसँग बसेर ‘तमाखु’ तान्ने गरेको खबरले समेत आफूलाई दुःखी तुल्याएको उनले बताएका छन् ।

    ‘उसले हरेक सल्लाह हामीसँग लिन्थ्यो, तर आत्महत्याजस्तो जघन्य निर्णय एक्कासि किन लिनुप¥यो भनेर हामीले अझै बुभ्mन सकेका छैनौं,’ बुबा सानुले भने । सारुक आफ्नो एक्लो छोरा भएको र उनलाई कुनै पनि कुराको कमी हुन नदिएको पनि सानुले बताए । चलचित्र ह्यासट्याग मायाको बूढानीलकण्ठमा छायांकनका क्रममा अभिनेत्री नम्रताले अभिनेता सारुकलाई अर्का नायक रोयदीपकै अगाडि छायांकनस्थलमै गाली गरेको निर्देशक राजीवले खुलासा गरेका छन् ।

    सो गालीपछि सारुक दुःखी र चिन्तित बनेको पनि निर्देशक राजीवले दाबी गरे । नम्रताले गरेको गालीको भोलिपल्ट बिहान सुटिङबाट घर जान्छु भनेर हिँडेका सारुक बाबु आमाले बोलाएको पार्टीमा गएनन् । उनी राति साढे १० बजे आफ्नै घरको रेलिङमा पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।राजधानी दैनिकबाट

    सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.