• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

निःशुल्क जापानी भाषा कक्षा सहित जापानमा रोजगारीको अवसर दिदै अक्सफोर्ड कलेज


  •   आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
  • गैंडाकोट । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजमा अध्ययन गरी इञ्जिनीयरिङ उत्तीर्ण गरेका विद्यार्थी निःशुल्क जापान जान पाउने भएका छन् । कलेज र जापानको आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेडका बीच यहाँका इञ्जिनीयरलाई रोजगारीको लागि जापान लैजाने सम्झौता भएको हो ।

    Advertisement

    कलेजले आज आयोजना गरेको उच्च शिक्षा गुणस्तर र कार्यान्वयन विषयक कार्यक्रममा कलेजका प्राचार्य प्राध्यापक इन्जिनीयर हरि भण्डारीले अक्सफोर्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्ट र आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेडका टोलीबीच सम्झौता भएको जानकारी दिए । कार्यक्रममा भण्डारीले एक महिना अघि आफु जापान जाँदा त्यहाँका कम्पनीसँग सम्झौता गरेको भन्दैे अब यहाँका इन्जिनीयरलाई निःशुल्क जापान जाने बाटो खुलेको बताए ।

    कलेजका आइटी, विज्ञान , व्यवस्थापन अध्ययन पुरा गरेका विद्यार्थीलाई ‘अन द जव टे्रनिङ्ग’ संँगसंँगै उच्च शिक्षा अध्ययन गर्न पाउने बताए । यसका लागि कलेजले निःशुल्क भाषा कक्षा समेत सञ्चालन गरिने जानकारी दिएको छ ।
    नेपालबाट उच्च शिक्षा हासिल गरेर पनि बैदेशिक अध्ययन गर्दा विद्यार्थीले आफ्नो योग्यता अनुसार काम नपाएपनि यो सम्झौताले केही हदसम्म अध्ययन अनुसारको काम पाउने विश्वास लिईएको छ ।

    कार्यक्रममा आइम्याक इन्जिनीयरिङ कम्पनी लिमिटेड जापानका प्रमुख कार्यकारी अधिकृत यामागुची यासिहितोले आफूहरुको कम्पनीमा पाँच सय भन्दा बढी नेपाली इन्जिनीयर कार्यरत रहेको भन्दै बर्षेनि थप जनशक्ति आवश्यक रहेको बताए । ‘हामीलाई थुप्रै जनशक्ति आवश्यक छ , नेपालबाट स्नातक पास गरेका विद्यार्थीलाई हामी ‘ओजेटी’ दिन तयार छौं । विद्यार्थीले ईन्र्टनसिप तथा कामको अनुभव संगालेर नेपालमै पनि आईटी सम्बन्धी कम्पनी खोल्न पनि सक्नेछन ।‘यासिहितोले भने ।

    जापानको प्रविधि तथा विकास नेपालका विद्यार्थीलाई आवश्यक रहेको भन्दै नेपाल र जापानबीचको बलियो सम्बन्धलाई अझै प्रगाढ बनाउन आफूहरुले भूमिका खेल्ने उनको भनाइ छ ।

    पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्राध्यापक प्राध्यापक डाक्टर दयाराज ढकालले नेपालमा सबैभन्दा बढी बिद्यार्थी पूर्वाञ्चल विश्वद्यिालयको रहेको भन्दै हरेक बर्ष विश्वविद्यालयले विभिन्न संकायका एकहजार दुईसय विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएको जानकारी दिए । विश्वविद्यालय मातहतका कलेजहरुले ईन्र्टनसिप गर्न विभिन्न देश पठाएपनि यो सम्झौता थप प्रभावकारी हुने उनको भनाई छ । ‘ईन्र्टनसिप, स्कलरसिप विश्वविद्यालयको नियमित प्रक्रिया हो उनले भने, उच्च शिक्षा प्राप्त गर्न पढ्दै कमाउंँदै नेपाली विद्यार्थीको लागि थप लाभदायक अभ्यास हो ।’ विद्यार्थीले शिक्षा साथै कामको अनुभव प्राप्त गरेपछि नेपालमै जापानिज प्रविधि र प्रकृतिको कम्पनी खोलेर थप सयौं विद्यार्थीलाई रोजगारी दिनसक्ने उनको भनाई छ ।

    कलेजले जापानमा विद्यार्थीलाई शिक्षा संँगै रोजगारी दिन कलेजमै दक्ष प्रशिक्षक द्धारा निशुल्क जापानिज कक्षा सञ्चालन गर्ने बताएको छ ।

    कार्यक्रममा कुवा कर्पोरेसन इन्स्टिच्युट जापनका अध्यक्ष ओकुदा सिन्जी र आइम्याक कम्पनीका मेनेजर राजीव बजा्रचार्यले आ– आफ्नो कम्पनीको काम, बिशेषा र रोजगारीको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कलेजका प्राध्यापक कृष्णहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए । अक्सफोर्ड कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै अन्तरराष्ट्रिय ख्याती प्राप्त संस्था बाट सम्मानित भइसकेको शिक्षण संस्थाको रुपमा परिचित छ ।

    आइतबार, मङि्सर २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.