• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ६. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

महिलाभन्दा पुरुष धेरै धोखेबाज हुन्छन् ?


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • काठमाडौँ २ पुस 

    Advertisement

    केही कथा अनि फिल्ममा महिलालाई धोकेबाज देखाइएको छ । अनि केहीमा चाहिँ कसैको प्रेममा पुरुष पागल भएर हिँडेको पनि देख्न पाइन्छ । तर साँच्चै महिलाहरू धोकेबाज हुन्छन् त ? के भन्छ त सर्वेक्षण र अनुसन्धान ?

    बेलायतमा विवाहेत्तर सम्बन्धमा पुरुष र महिलाको प्रवृत्तिबारे एउटा अध्ययन गरिएको थियो । सर्वेक्षणका अनुसार एक तिहाइ पुरुषले आफू विवाहित भएर पनि बाहिर प्रेम सम्बन्ध राख्दै हिँडेका थिए ।

    प्रेम सम्बन्ध नराख्ने अधिकांश पनि मौकाको खोजीमा रहेको पाइएको थियो । तर पुरुषको तुलनामा १० प्रतिशत महिला मात्रै विवाहेत्तर सम्बन्धमा रहेको पाइयो । अध्ययनमा सहभागी अधिकांश महिलाले वैवाहिक सम्बन्ध बाहेक अरू सम्बन्ध राख्ने इच्छा अस्वीकार गरेका थिए ।

    १० प्रतिशत पुरुष पार्टनर साटासाट गर्न तयार

    ४ सय जना विवाहितमाझ गरिएको यो अध्ययनको नतिजा अचम्मित पार्ने खालको छ । अध्ययनमा सहभागी भएका १० प्रतिशत पुरुष शौकको रूपमा कहिलेकाहीँ आफ्नो पार्टनर साटासाट गर्न समेत तैयार देखिए । विवाहित महिलामा आफ्नो पार्टनरप्रति समर्पणको भाव पुरुषभन्दा धेरै देखिएको थियो । महिलामा यस्तो आँकडा ५ प्रतिशतभन्दा कम थियो । बेलायतमा बहुविवाह अर्थात् एक भन्दा धेरै जनासँग विवाह गर्नु अवैध छ ।

    महिला र पुरुषको मायामा अन्तर

    फिल्म वा कथा कहानीमा पुरुषको तुलनामा महिलालाई बढी धोखेबाज देखाइन्छ । फिल्म भन्दा त अध्ययन अनुसन्धानको नतिजा भरपर्दो हुन्छ होला नि होइन ? तर यस्तो किन भइरहेछ ? पुरुषहरू महिलाको तुलनामा किन धेरै विवाहेत्तर सम्बन्ध बनाउँदै हिँडिरहेका छन् ? उनीहरू एउटै पार्टनरप्रति समर्पित भएर किन बस्न चाहँदैनन् ?

    यसको पछाडि कतै न कतै पुरुष र महिलाको मनोविज्ञानको अन्तर कारण हुन सक्छ । पुरुषले यौनकै लागि माया प्रेम गर्ने अनि महिलाले मायाका लागि यौन गतिविधिमा संलग्न हुने चर्चित लेखक खुशवन्त सिंहले आफ्ना पुस्तक ‘वुमन, लभ एन्ड लष्ट’मा भनेका थिए । अर्थात् महिलाले मनदेखि माया गरेपछि मात्रै यौनबारे सोच्छन् । तर पुरुषको आकर्षण चाहिँ शरीरबाटै सुरु हुन्छ ।

    कुनै पनि पुरुषसँग मनदेखि नजोडिएसम्म महिलाले शारीरिक सम्बन्ध बनाउन सक्दैनन् । महिलाले कुनै पुरुषलाई माया गर्न थाल्छे वा ऊसँग भावनात्मक रूपमा जोडिएको छ भने मात्रै त्यो पुरुषतर्फ आकर्षित हुन थाल्छे । कुनै सुन्दर पुरुषप्रति महिला आकर्षित हुन सक्छन्, तर मात्रै शरीरलाई हेरेर ऊसँग यौन सम्बन्ध बनाउँदिनन् ।

    तर पुरुष भने पहिलो नजरमै माया, शारीरिक आकर्षणको चक्करमा धेरै पर्छन् । यो पुरुषको सहज मनोविज्ञान हो । यही शारीरिक आकर्षणका कारण उनीहरूमा एक भन्दा धेरै पार्टनर बनाउने प्रवृत्ति धेरै देखिएको हो । यो सबै आकर्षण मात्रै हो । यसलाई कुनै पनि अर्थमा माया वा सम्बन्ध भन्न नसकिने सिंह बताउँछन् ।

    एजेन्सी

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    • ६.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.