• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

चेपाङ गाउँमा खरको छानो विस्थापित


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • भरतपुर (चितवन) ३ वैशाख

    Advertisement

    कुनै समय खरले छाएका राप्ती नगरपालिका–१३ लोलिङ गाउँका घरहरु यतिबेला जस्तापाताले विस्तापित भएका छन् । कूल २७ घरधुरी रहेको लोलिङ चेपाङ जातिको बसोबास रहेको गाउँ हो ।

    जस्ताका छाना हालेसँगै खर काट्न भिरपाखामा जानुपर्ने बाध्यता पनि अन्त्य भएको स्थानीय सोमबहादुर चेपाङले बताउनुभयो । “जस्तापाता भएपछि यतिबेला हामीलाई सहज भएको छ, खर काट्न भीर पाखामा जानु नपर्ने भएको छ”, उहाँले भन्नुभयो, “आगलागीको जोखिम कम भएको छ ।”

    विसं २०७२ को भूकम्पपछि यहाँका घरमा जस्तापाता लगाउन थालिएको हो । “कतिपय ठाउँमा भूकम्पको उठिबास नै लगाए पनि लोलिङमा छानो फेर्ने माध्यम बन्यो”, सोमबहादुरले भन्नुभयो, भूकम्पले आंशिक क्षति पु¥याएको गाउँमा केहीले सरकारी राहत पाएका थिए भने केहीले दातृ संस्थाहरुको साथ पाएका थिए । कतैबाट सहयोग नपाउनेले पनि आफैँले जस्ता ल्याए । कतिले ऋण काडेर भए पनि जस्ता हाले ।

    “आर्थिक अवस्था कमजोर भएकाले चाहेर पनि घर जस्तापाताले छाउन सकिएको थिएन”, स्थानीय मनमाया चेपाङले भन्नुभयो, “वर्षौंसम्म खरको छानामुनि बस्दै आएका थियौँ । अहिले खर विस्थापित गरेर जस्तापाताले घरमा बस्न पाउँदा खुसी छौँ ।”

    खरको छाना भएको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुने भए पनि सर्प र आगलागीको खतरा हुने भन्दै उहाँले सजिलै खर पनि नपाउँदा समस्या झेल्दै आएको बताउनुभयो । घर जस्तापाताले छाउन पाएर उहाँसंगै अन्य गाउँलेहरु पनि खुसी छन् ।

    खरको छानो राख्दा बर्सेनि फेरिरहनुपर्ने, हिउँदमा आगलागीको जोखिम बढी हुनेजस्ता कारणले पनि मानिस जस्ताप्रति आकर्षित हुने गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार गाउँमा सबैको घर खरले छाउँदा चितवनतर्फको खरले नपुगेर धादिङतर्फको भिरमा गएर काट्नुपर्ने बाध्यता थियो । भिरपाखामा गएर खर काट्नु त्यत्तिकै जोखिम थियो । घरमा ल्याएर छाइसकेपछि पनि कहिले वर्षदिन नपुग्दै चुहिने, हिउँद लागेपछि आगो लाग्ने डर उत्तिकै थियो । तर, जस्ता लगाएपछि धेरै नै सुरक्षित भएको उहाँले बताउनुभयो ।

    चितवन र धादिङको सिमाना कान्द्राङगढीको काखमा रहेको यो गाउँलाई भण्डारा–मलेखु जोड्ने चेपाङमार्गले सहज बनाएको छ । उनीहरुलाई बजारका लागि आफ्नै नगरपालिकाको मुख्य बजार भण्डाराभन्दा धादिङको बेनिघाट रोराङ गाउँपालिकाको मलेखु पुग्न नजिक र सहज छ । लोलिङ गाउँको अवस्था पछिल्लो दशकमा केही सुधार भएको चेपाङ संरक्षणमा करिब डेढ दशक बिताउनुभएका केपी किरण शर्मा बताउनुहुन्छ ।

    “चेपाङ समुदायको अवस्था परिवर्तन हुँदै आएको छ”, उहाँले भन्नुभयो, “सबै चेपाङ गाउँ परिवर्तन भएको देख्न अझै केही दशक कुर्नैपर्छ, किनकी परिवर्तन भन्ने कुरा तत्काल भइहाल्ने कुरा होइन ।”

    राप्ती नगरपालिका–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले वडाका धेरै ठाउँमा खरका छाना विस्थापित भएको भन्दै बाँकी रहेका घरलाई पनि आगामी योजनामा समावेश गरेर काम गरिने बताउनुभयो । उहाँले स्थानीयस्तरको बजेटले सबै काम सम्पन्न गर्न नसकिने भन्दै सङ्घ र प्रदेश सरकारले पनि दूरदराजमा रहेका गाउँलाई हेर्नुपर्ने बताउनुभयो ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.