भरतपुर,चितवनको भरतपुर महानगरपालिका वडा नम्बर एक स्थित आँपटारीमा ठूलो रुख ढलेर नारायणगढ(मुग्लिङ सडकखण्डको सवारी आवागमन अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालका अनुसार केही बेर अघि राजमार्गमा रुख ढलेर सडक अवरुद्ध भएको हो। सडक खुलाउन अझै ३० मिनेट लाग्ने उनले जानकारी दिए।
भरतपुरको आँपटारीमा रुख ढल्दा नारायणगढ(मुग्लिङ सडकखण्ड अवरुद्ध
भरतपुरको आँपटारीमा रुख ढल्दा नारायणगढ(मुग्लिङ सडकखण्ड अवरुद्ध
तपाईको प्रतिक्रिया




