विराटनगर,कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस बिहिबार साझ करिब ६ः०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको हो । बस खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । घट्नाको थप विवरण आउन बाँकी छ
कोशी ब्यारेजबाट बस खस्यो, घट्नाको थप विवरण आउन बाँकी
कोशी ब्यारेजबाट बस खस्यो, घट्नाको थप विवरण आउन बाँकी
तपाईको प्रतिक्रिया




