१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले पोखराबाट काठमाडौंका ल्याउँदैछ । उनलाई अहिले बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
स्रोतका अुनसार उनी सवार जहाज भर्खरै पोखराबाट उडेको छ ।