• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

तनहुँको सम्भावनाको प्रवद्धनको लागि अन्तरक्रिया सहितको बहस कार्यक्रम हुने


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • नबिनराज पौडेल /तनहुँ- चार वेद १८ पुराणका रचयिता भगवान वेदव्यासको तपोभूमि तथा आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको सदरमुकाम दमौलीमा अन्तर्रक्रिया सहितको बहस कार्यक्रम हुने भएको छ।

    Advertisement

    ‘एजेन्डा तनहुँ ‘एक पृथक पर्यटकीय गन्तव्य- प्रचुर सम्भावना : न्यून प्रयास।’ सम्बन्धी टेलिभिजन बहस कार्यक्रम हुने भएको हो। सिङ्गो तनहुँको विकास, सम्भावना र चुनौतीका सम्बन्धमा आगामी फागुन ३ गते शनिबार दिउसो ११ बजेबाट दमौली सभाहलमा उक्त कार्यक्रम हुने रिस्ती विकास समाज तनहुँका अध्यक्ष नविन पौडेलले आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    एभिन्यूज टेलिभिजन द्वारा एभिन्यूज एजेन्डा : एजेन्डा तनहुँ’ एक पृथक पर्यटकिय गन्तव्य – प्रचुर सम्भावना : न्यून प्रयास ! ‘ कार्यक्रम गर्न लागिएको अध्यक्ष पौडेलले बताए ।

    कार्यक्रममा बोल्दै तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठनाथ मिश्रले बन्दीपुरको मौलिकता र ऐतिहासिकताको आकर्षण, आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घाको सुरम्यता, भानु घाँसी स्मारक पार्क, ऐतिहासिक घाँसिकुवा, मानुङ्कोट तथा ऐतिहासिक तनहुँसुर रहेको बताए ।

    उनले व्यास पुण्यभूमि, पराशरआश्रम , छाब्दी बाराही, ढोरबाराही, आँधिमूल बाराही, अकला मन्दिर, तनहुँ कालिका मन्दिर , थानिको थान, पवित्र तीर्थधाम देवघाट जस्ता आकर्षण गन्तव्यहरूले धार्मिक पर्यटनको अलौकिक अनुभूति, साथसाथै कला – साहित्य, अनुपम संस्कृतिको प्रवर्धन लगायत प्राकृतिक तथा पुरातात्विक वस्तुहरूको प्रचारप्रसारमा यस्ता कार्यक्रम सहायक सिद्ध हुने बताए

    कार्यक्रममा बोल्दै बरिष्ट उपाध्यक्ष ईमकुमार मल्लले तनहुँ सम्भावना नै सम्भावनाले भरिपूर्ण जिल्ला रहेता पनि दूरदर्शी हिसाबले यहाँको विकास हुन नसकेको गुनासो गर्दै सिङ्गो तनहुँको प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिए।

    कार्यक्रम एभिन्यूज टेलिभिजनको आयोजना, रिस्ती विकास समाज तनहुँको सहआयोजना र तनहुँ उद्योग वाणिज्य सङ्घको सहकार्यमा हुने छ।

    छिम्केश्वरी, मिलुङकोट, भुजिकोट, ऋषिङकोट, कर्लुङकोट, सहिदको गाउँ पुलिमऱ्याङ, धार्मिक महत्व बोकेको पवित्र नदीहरु कालीगण्डकी, त्रिशुली, सेती, मादी, मरस्याङ्दी आदिको प्रचुर सम्भावना भएपनि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउने तर्फ पहल नभएको त्यस अबसरमा बताइयो । रिस्ती विकास समाज तनहुँका अध्यक्ष नबिन पौडेलले बहसको माध्यमबाट राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डलाई पर्यटन प्रर्बद्धनको लागि बजेट विनियोजनको लागि ध्यानाकार्षण गराउन कार्यक्रमले टेवा पुग्ने पुग्ने बताए । स्थानीय सरकारले चाल्नु पर्ने कदम, प्रदेश तथा संघीय सरकारले खेल्नु पर्ने भूमिका आदिको बारेमा बहसले टेवा पुग्ने पौडेलले विश्वास लिए ।

    कार्यक्रममा जिल्ला स्थित सङ्घ, तथा प्रदेशका सांसद, राष्ट्रिय योजना आयोग, पर्यटन बोर्ड पालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, उद्योगी, व्यवसायीहरु, सामाजिक व्यक्तिहरु, पत्रकार, शिक्षक, विद्यार्थीहरु लगायतको सहभागितामा कार्यक्रम गरिने अध्यक्ष पौडेलले जानकारी दिए । उनले उक्त कार्यक्रममा सहभागीताको लागि पनि सबैमा आग्रह गरेका छन्।

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.