काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डको नियन्त्रण कार्यालय, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार आगामी साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।




