बाजुरा। बझाङको सैपाल आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । बझागको सैपाल हिमाल आसपास केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो।
छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।




