• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • २. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ३. कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर वडा अधिवेशन सुरु

  • ४. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ५. साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

  • ६. कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको प्रतिवेदनमाथि छलफल

  • ७. बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

  • ८. कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने

  • ९. सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • १०. हिमलुङ हिमपहिरो: चार जनाको शव फेला, उद्धार तथा खोजी जारी

पार्टी बदल्न अडिग छु, अब ८० प्रतिशत समय बाहिर दिन्छु: गगन थापा


  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज २२ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनको बन्दसत्र समापन कार्यक्रममा बोल्दै पार्टीको मूल्य-मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको स्पष्ट पारेका छन्।

    Advertisement

    भदौ २३ र २४ गतेको घटनाक्रमपछि नयाँ पार्टी गठन गरेर नेतृत्व सम्हाल्ने प्रस्ताव आए पनि आफूले १४ वर्षदेखि झन्डा बोकेको कांग्रेसलाई नै रुपान्तरण गर्ने बाटो रोजेको उनले बताए। कांग्रेसलाई एउटा परिवारका रूपमा बुझ्नुपर्ने धारणा राख्दै उनले सार्वभौम शक्ति तलका कार्यकर्तामा निहित हुने भएकाले भुइँमा बस्ने कार्यकर्ता र आफ्नो अधिकार बराबर रहेको उल्लेख गरे।

    महाधिवेशनपछि आफूले २० प्रतिशत समय मात्रै आन्तरिक राजनीतिमा दिने र बाँकी ८० प्रतिशत समय बाहिर जनताबीच बहस गर्न खर्चिने प्रतिबद्धता जनाउँदै थापाले युवाको बाहुल्य रहेको मुलुकमा पुराना दलप्रतिको वितृष्णा चिर्दै कांग्रेसलाई पुनः सान्दर्भिक बनाउनुपर्ने चुनौती औँल्याए।

    असन्तुष्ट नेताहरूलाई पार्टीमा फर्कन र अदालत जाने क्रम रोक्न आग्रह गर्दै उनले सदस्यता र अधिवेशनका क्रममा भएका त्रुटिहरूलाई न्यायोचित तरिकाले समाधान गरिने आश्वासन दिए। नेता व्यवस्थापनका लागि नभई पाँच पुस्ता जोड्न र सांगठनिक ‘जाम’ खुलाउन विधान संशोधन गरिएको स्पष्ट पार्दै उनले आगामी दिनमा वडा स्तरबाटै केन्द्रीय सभापति छान्ने गरी पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाइने बताए।

    बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृति अवार्ड्सको १३औँ संस्करण सुरु, विज्ञापन क्षेत्रको सिर्जनशीलता र उत्कृष्टता सम्मान गरिने
    कांग्रेस महाधिवेशन : दिउँसो १ बजेदेखि मतदान, बिहानै लाइनमा नबस्न आग्रह
    कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने
    कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची
    महामन्त्री विश्वप्रकाश शर्माद्वारा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता
    दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

    लोकप्रिय

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ३.
      कांग्रेसको १५औँ महाधिवेशन: देउवा पक्षद्वारा आजदेखि समानान्तर

    • ४.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    • ५.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले

    • ६.
      कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको

    भर्खरै

    • १.
      कृति अवार्ड्सको १३औँ संस्करण सुरु, विज्ञापन क्षेत्रको सिर्जनशीलता र उत्कृष्टता सम्मान गरिने

    • २.
      पार्टी बदल्न अडिग छु, अब ८० प्रतिशत समय बाहिर दिन्छु: गगन थापा

    • ३.
      कांग्रेस महाधिवेशन : दिउँसो १ बजेदेखि मतदान, बिहानै लाइनमा नबस्न आग्रह

    • ४.
      कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने

    • ५.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    • ६.
      दीपचन्द्र रेग्मी ग्लोबल आइएमई बैंकको डीसीईओमा नियुक्त

    • ७.
      महामन्त्री विश्वप्रकाश शर्माद्वारा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता

    • ८.
      दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.