काठमाडौं ५ मंसिर
प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।
२९ वर्षीया योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् ।




