जनकपुरधाम २९ पुस
नेकपा (माओवादी केन्द्र) मधेस प्रदेश संसदीय दलको नेतामा भरतप्रसाद साह निर्वाचित हुनुभएको छ । आज बिहान भएको निर्वाचनमा उहाँले अर्का उम्मेदवार युवराज भट्टराईलाई पराजित गर्नुभएको थियो ।
सहमतिका लागि अधिकतम प्रयास भए पनि अन्ततः निर्वाचत गर्नु परेकामा साहले चार र भट्टराईले तीन मत प्राप्त गर्नुभएको जनाइएको छ । माओवादी केन्द्रबाट मधेस प्रदेशसभामा नौजना सदस्य रहे पनि दुई निलम्बनमा हुनुहुन्छ ।
मधेस प्रदेशः माओवादी संसदीय दलको नेतामा साह निर्वाचित
मधेस प्रदेशः माओवादी संसदीय दलको नेतामा साह निर्वाचित
तपाईको प्रतिक्रिया




