काठमाडौँ १२ असार
ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो ।
२०७७ माघ २१ गते ललिता निवास जग्गा हिनामिना मुद्दामा विशेष अदालतले व्यवसायी गुरूङलाई दुई करोड धरौटीमा छोडेको थियो। सो मुद्दामा अनुसन्धान भइरहेको छ।




