• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

भरतपुर महानगरपालिका वडा नम्बर २ कार्यालयले गर्यो सार्वजनिक सुनुवाई


  •   शनिबार, साउन ०६, २०८० मा प्रकाशित
  • चितवन । देशभरका पालिका तथा सरकारी निकायमा न्यून पूंँजीगत खर्च भईरहेका बेला भरतपुर महानगरपालिका वडा नम्बर २ ले भने आर्थिक बर्ष ०७९÷ ८० मा शतप्रतिशत प्रगति हासिल गर्न सफल भएको छ । आज वडा परिषरमा भएको बार्षिक योजना तथा कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा विनियोजन गरिएको सबै बजेट योजना तथा कार्यक्रममा खर्च भएको वडाले जानकारी दिएको हो ।

    Advertisement

    कार्यक्रममा योजनाका बारेमा जानकारी दिंँदै वडाका इञ्जिनियर सन्तोष पाण्डेले वडामा गरिएका भौतिक पूर्वाधारमा वडा नम्बर २ शतप्रतिशत सफल रहेको बताउनु भयो । बार्षिक योजना तथा कार्यक्रमको विवरण सुनाउंँदै उहांँले केही काम प्राविधिक तथा कानुनका कारण सम्पन्न हुन नसकेपनि वडाले तय गरेका योजना समयमै सम्पन्न भएको बताउनु भयो । वडास्तरीय तथा नगर स्तरीय योजना तथा कार्यक्रम शतप्रतिशत सकिएको बताउंँदै उहांँले संघ स्तरीय केही योजना अधुरो भएको उहांँको भनाई थियो ।

    सुनुवाई कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि आमा समुहका अध्यक्ष एवं प्रतिनिधि तथा वडावासीको बाक्लो सहभागिता थियो । वडाले एकबर्षको अवधिमा उल्लेखनीय काम गरेको भन्दै वडावासीले प्रशंसा गरेका थिए ।

    रामकृष्ण टोल विकास संस्थाका प्रतिनिधि हरिप्रसाद रेग्मीले एकबर्षमा वडाले ढल निर्माण तथा सडक मर्मत तथा विस्तार गरेर उल्लेखनीय काम गरेको बताउनु भयो । आगामी बर्षमा टोल विकास संस्थासंग समन्वय गरी अगाडि बढ्न रेग्मीले सुझाव दिनुभयो ।

    यस्तै रामेश्वर टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेले वडाले तय गरेका काम समयमै पुरा भएको बताउनु भयो । उहांँले आगामी दिनमा अधुरा योजना तथा कार्यक्रमलाई छिटै कार्यन्वयनमा लैजान सुझाव दिनुभयो । सहभागी अन्य वडावासीले छोटो अवधिमा वडामा पूर्वाधार विकास निर्माणका काम भएपनि सवै टोलमा समानुपातिक र सन्तुलित ढंंगले बजेट विनियोजन गरी कार्यन्वयन गर्न सुझाव दिनुभएको थियो ।

    यसको जवाफ दिदै वडा अध्यक्ष मनोज रानाभाटले एकबर्षमा टोल विकास संस्था र वडा वासीको चाहना र आवश्यकता अनुसार नै योजना तथा कार्यक्रम पुरा गरेको बताउनु भयो । आफूले वाचा गरेका अधिकांश प्रतिबद्धता तथा योजना समयमै पुरा गर्न सफल भएको भन्दै वडा अध्यक्ष रानाभाटले स्थानीय बासीको साथ र सहयोगबाट नै सफल भएको बताउनु भयो ।

    अध्यक्ष रानाभाटले पांँचबर्षको अवधिका सबै योजना तथा विकास निर्माणका काम आफूले सांँढे तीन बर्षमै सक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आगाी दिनमा सेवाग्राहीको काम , वडाबासीको लागि सीप तथा क्षमता बृद्धि कार्यक्रमलाई प्राथमिकतामा राखिने उहांँले बताउनु भयो । आगामी बर्षको योजना तथा

    कार्यक्रममा वडालाई डिजीटल प्रणालीमा लैजाने भन्दै विभिन्न ठाउंँमा सिसिटीभी, स्मार्टलाईट जडान, हरेक घरको प्रोफाइल , जिपीआरएस प्रणालीलाई प्राथमिकतामा राखिएको बताउनु भयो । केही योजना तथा कार्यक्रम प्राविधिक तथा कानुनी झमेलका कारण सम्पन्न गर्न नसकिएको भन्दै उहांँले आगामी दिनमा अधुरा काम पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण वडा सचिव माधव सुबेदीले गर्नुभएको थियो ।

     

    शनिबार, साउन ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.