• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

वार्तामा गएनन् शिक्षक, भोलिदेखि माइतीघरमा प्रदर्शन


  •   मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
  • काठमाडौं –सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ ।नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन् । भोलि बुधबारदेखि पठनपाठन नगर्ने घोषणा गरेको महासंघले ५० हजार बढी शिक्षकलाई माइतीघरमा उतार्ने महासंघले दाबी छ ।

    Advertisement

    विगतका सहमतिअनुसार विद्यालय शिक्षा विधेयक नआएकाले दबाबमूलक आन्दोलन गर्न लागेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।

    शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरु सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलायो ।शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा ९आज० मंगलबार ३ बजे वार्ता गर्ने मन्त्रालयको प्रस्ताव थियो । तर शिक्षक महासंघ वार्तामा बस्नै तयार भएन ।

    ‘शिक्षा मन्त्रालयसँग विगतमा सहमति गरेर पटक पटक धोका पाएका छौं’, अध्यक्ष तुलाधरले अनलाइनखबरसँग भनिन्, ‘सरकार प्रमुखसँगै शिक्षा, अर्थ र कानुनमन्त्री, दलका प्रमुख सचेतकहरुसहित बस्नुपर्दछ ।’

    शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार २०७५ सालमा ३० बुँदे र २०७८ सालमा ५१ बुँदे सहमति भएको थियो । त्यो सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकको दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने बताएको छ ।

    संसदमा दर्ता भएका विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्दछ । उक्त व्यवस्थामा समेत महासंघले संशोधन चाहेको छ ।

    महासंघले दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि असन्तुष्टि जनाएको छ ।

    सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने प्रावधान पिनि संशोधन गर्नुपर्ने हासंघको असन्तुष्टि छ ।

    लामो समय अस्थायी रहेका शिक्षकको समस्या विधेयकले सम्वोधन गर्ने अपेक्षा गरिएपनि शिक्षक विरोधी विधेयक आएको शिक्षक संघका अध्यक्ष गिरी बताउँछन् ।

    महासंघको असन्तुष्टिबारे छलफल गर्न सरकार तयार रहेको कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का बताउँछन् । मंगलबार राष्ट्रिय शिक्षा दिवसको कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री खड्काले भने, ‘मुलुकको अहिलेको अर्थतन्त्र, जुन अठ्यारो अवस्थामा छ, यसले धान्न नसक्ने र संविधानको व्यवस्था विपरित हुने माग बाहेक सबै छलफलबाट समाधान तयार तयार छौं ।’

    साथै विधेयक दर्ता भएपछि सरकारसँग सम्वाद वा आफ्ना असन्तुष्टि के के हो भन्ने जानकारी समेत नदिई शिक्षक महासंघले आन्दोलन घोषणा गरेको उनको गुनासो थियो ।

    मन्त्रिपरिषद्ले विधेयक पास भइसकेपछि पनि सरकारले आफ्नै नेतृत्वमा सरोकारबालाहरुसँग छलफल गरेर धेरै हदसम्म सम्बोधन गर्न खोजेको भन्दै उनले भने, ‘संसदमा विधेयक दर्ता भएपछि शिक्षक महासंघको तर्फबाट सरकारसँग सम्पर्क वा छलफल वा योयो अपुग भयो, छुटे भन्ने आएनन् । अकस्मात भोलि संविधान दिवसको दिन ३ गतेदेखि विद्यालय बन्द लगायतका आन्दोलन घोषणा भएको विज्ञप्तिमार्फत जानकारी भयो ।’

    विधेयक संसदमा दर्ता मात्र भएको छ, यसमाथि संसदमा सैद्धान्तिक छलफल गर्ने, संसदीय समितिमा दफावार छलफल हुने, सांसदहरुले संशोधन हाल्ने लामो प्रक्रिया बाँकी नै छ । त्यसैले उपप्रधान तथा रक्षामन्त्री खड्काले भने आन्दोलन घोषणा गर्न शिक्षक महासंघले हतारो गरेको हो ।

    तर यसमा सरकार पनि दोषी रहेको जानकारहरु बताउँछन् । १७ साउनमा मन्त्रिपरिषद्ले पास गरेको विधेयकमा संस्थागत विद्यालयहरु ५ वर्षभित्र गैरनाफामुलक गुठीमा रुपान्तरण हुनुपर्ने व्यवस्था रहेको थाहा पाएलगत्रै निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुले विद्यालय बन्द गर्ने घोषणा गरेपछि सरकारले विधेयक रोकेर पुनः छलफल गरेको थियो ।

    त्यसैले शिक्षक महासंघका पदाधिकारीहरुलाई पनि विधेयक संसदमा टेबल गर्नु अगाडि नै निर्णायक धक्का दिनुपर्छ भन्ने लागेको देखिन्छ ।

    तर शिक्षक महासंघका अध्यक्ष तुलाधर भने देखादेखी गरेर आन्दोलन घोषणा नगरेको बताउँछिन् । आन्दोलन कसरी गर्ने रु त्यसलाई कसरी निकर्षमा पु¥याउने भनेर शिक्षक महासंघलाई जानकारी रहेको भन्दै उनले भनिन्, ‘हाम्रो धैर्यताको सीमा नाघ्यो । अब हामीसँग सडकबाहेक विकल्प रहेन ।’

    मङ्गलबार, असोज ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.