• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

बीएचएम र बीआइएम संकायका बिद्यार्थीको रोजाईमा आरम्भ कलेज


  •   शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
  • चितवन । पछिल्लो समय चितवनमा विभिन्न संकाय र बिषयका कलेजहरु खुल्ने क्रम बढ्दो छ । चितवन देशकै केन्द्र भएको र शैक्षिक हबको रुपमा विकास हुंँदै गएकोले पनि यहांँ विभिन्न संकायका कलेजहरु खुलेका हुन् । यी कलेजहरुको भीडमा पनि यहांँ केही कलेज मात्र स्थापित र विद्यार्थीहरुको रोजाईमा पर्ने गर्छन ।

    Advertisement

    ती मध्येपनि भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको आरम्भ कलेजले छोटो समयमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ । गत शैक्षिक सत्रबाट मात्र स्नातक बीआइएम (ब्याचलर अफ इन्फर्मेसन मेनेज्मेन्ट) र बीएचम( ब्याचलर अफ होटल मेनेज्मेन्ट) का कक्षाहरु सञ्चालन गरेको कलेजमा क्षमता भन्दा तेब्बर बढी विद्यार्थीले आवेदन भरेको कलेजले जनाएको छ । विगत लामो समयदेखि अध्यापन गर्दै आउनु भएका दक्ष तथा अनुभवि शिक्षकद्धारा अध्यापन गरिने भएकोले पनि आरम्भ कलेजमा विद्यार्थीको आकर्षण बढेको हो ।

    कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बिआइएम र बिएचएम संकायमा विद्यार्थीको अत्यधिक आकर्षण रहेको बताउनु भयो । ‘कलेज अध्ययन अध्यापन गरेको पहिलो बर्ष सिट क्षमता भन्दा तेब्बर वढीको आवेदन पर्यो प्रिन्सिपल सिवाकोटीले भन्नुभयो, यो संकाय पढ्दै कमाउंँदै गर्ने भएकोले पनि आकर्षण बढेको हो ।’ शिवाकोटीका अनुसार बिआइएम ६६ वटा सिट रहेकोमा २१५ जनाले आवेदन दिएका थिए भने बिएचएम पनि ६६ वटा सिट संख्या रहेकोमा २१५ जनाले आवेदन दिएका थिए । २१ औं शताब्दीमा यो संकाय स्वदेश तथा विदेशमा सजिलै रोजगार पाउने भएकोले पनि विद्यार्थीको आकर्षण बढेको उहांँको भनाई छ ।

    कलेजले हालसम्म ९ वटा जिल्लाका २हजार सातसय विद्यार्थीहरु बीच प्रत्यक्ष भेटघाट, अन्तरक्रिया, तालिम गरिएको र अन्य कलेजका ३७५ जना प्रिन्सिपल, भाइस प्रिन्सिपल, शैक्षिक अगुवा, संचालक समितिका अध्यक्ष संँग समेत अन्तरक्रिया गरिएको उहांँले जानकारी दिनुभयो ।
    कलेजमा अध्ययन गरिएका प्रथम सेमेष्टरका बीआइएम र विएचमका विद्यार्थी मध्ये ५० प्रतिशत बिएचएम र बीआइएमका ४० प्रतिशत विद्यार्थीले इन्टर्नसिप संँगै रोजगार प्राप्त गरेको उहांँले बताउनु भयो ।
    बीआइएमका पढ्ने विद्यार्थीले ईन्सुरेन्स, वित्तिय संस्था , विभिन्न उद्योग, आइटी कम्पनी लगायत आउट सोर्सिङ्ग समेत गर्न सकिने भएकोले यस संकायप्रति आकर्षण बढेको कार्यक्रम प्रमुख जेपी भुषालले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा समेत सजिलै काम र उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति पाईने भएकोले यस संकायप्रति आकर्षण बढेको भुषालको भनाई छ ।
    कलेजमा सैद्धान्तिक शिक्षासंँग व्यवहारिक शिक्षाको लागि अत्यधुनिक प्रयोगशाला, लाइब्रेरी, सेमिनार हल, यथेष्ट पार्किङ्ग लगायतको सुविधा छ ।

    प्राचार्य सिवाकोटीले चितवनलाई अध्ययनको हब बनाउने योजना रहेको उहांँले बताउनु भयो । ‘विदेशबाट समेत विद्यार्थी पढ्न आउन भन्ने हेतुले हामीले गृहकार्य गरिरहेका छौं, उहांँले भन्नुभयो, यसका लागि विदेशका केही कलेज तथा युनिभर्सिटीसंँग समझ्दारी पनि भईसकेको छ ।’

    नेपालबाट विदेशमा विद्यार्थी पढ्न पठाउनु भन्दा विदेशबाट नेपाल पढ्न आउने वातावरण र गुणस्तरीय शिक्षा दिन कलेज लागि परेको उहांँको भनाई छ । ‘स्वदेशको पैसा स्वदेशमै रहन्छ, विदेशी पैसा भित्रिन्छ, उहांँले भन्नुभयो, क्रेडिट ट्रान्सफर गर्न मिल्नुको साथै यसबाट नेपाललाई शिक्षाको अध्ययनको केन्द्र बनाउन सकिन्छ भन्ने हाम्रो उद्धेश्य हो ।’

    शुक्रबार, चैत ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.