चितवन, नारायणगढ मुग्लिङ सडक एकतर्फी अवरुद्ध भएको छ । सडक डिभिज कार्यालय भरतपुरका अनुसार जलबिरे चेनेज नजिक ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ मोबिलाइज भएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने डिभिजन सडकले जानकारी दिएको छ ।
पहिरोले नारायणगढ(मुग्लिङ सडक एकतर्फी अवरुद्ध
पहिरोले नारायणगढ(मुग्लिङ सडक एकतर्फी अवरुद्ध
तपाईको प्रतिक्रिया




