• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • १०. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

भरतपुर अस्पतालमा चोरको बिगबिगी, कर्मचारी नै चोरीमा संलग्न


  •   शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
  • चितवन,भरतपुरका अस्पतालमा चोरको बिगबिगी बढ्दै गएको छ । अस्पतालको ओपिडि, आइसियू वार्डमा बिरामी कुर्न बसेका कुरूवाहरूको मोवाइल, नगद पैसाका साथै अस्पताल प्रशासनका जिन्सी सामाग्री समेत चोरी हुने गरेको हो । अस्पताल प्रशासनका अनुसार चोरीका घटनाको उजुरी दैनिक तीन देखि चार वटा आउने गरेका छन् ।

    Advertisement

    ‘यस अस्पतालमा चोरीका घट्ना भइरहेका छन्,’ भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने( ‘हामी कहाँ मोवाईल र पकेटक मारको उजुरी दैनिक चारवटा सम्म आउने गरेको छ ।’ यसरी बिरामीको सामान र अस्पतालको जिन्सी सामाग्री चोर्नेमा अस्पतालकै कर्मचारी समेत रहेका छन् ।

    भरतपुर अस्पतालले १५ दिन अगाडि अस्पतालकै कर्मचारीले मोवाईल चोरेको भेटाएको थियो । करारमा रहेका ती कर्मचारीलाई निस्कासन समेत गरिएको अस्पतालका प्रमुख प्रा।डा।कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसरी कर्मचारी नै चोरीमा संलग्न भेटिएपछि अस्पताल परिसर असुरक्षित बन्दै गएको छ ।

    ‘बिरामी लिएर आउँदा मानिसहरुमा तनाव हुन्छ, चोरहरुले झोलाबाट समेत मोवाईल पैसा झिक्ने गर्दछन्’, भरतपुर अस्पतालमा आएका शिवनगरका हेमबहादुर गुरुङले भने ‘अघिल्लो वार्डमा बिरामी कुरीरहेको समयमा मेरो समेत पाँच हजार रुपैयाँ हराएको थियो ।’ बिरामी कुरुवाहरुसंग बिरामीको उपचार गर्न ल्याएको पैसा हुन सक्ने आशंकाले चोरहरुले झोलाबाट पैसा झिने गरेका छन् ।

    अस्पतालमा सिसिटिभी क्यामरा सञ्चालन गरिएपनि चोरी नियन्त्रण हुन सकेका छैनन् । अस्पतालका भित्ताभित्तामा तपाई सिसिटिभी क्यामराको निगरानीमा हुनुहुन्छ भनेर लेखिएपनि बिरामी र कुरुवाको सामान सुरक्षित छैन । अस्पताल प्रशासनकै जिन्सी सामाग्री समेत कर्मचारीले बोकेर घर लैजाने गरेको पाईएको छ । दशैँ ताका आखाँ विभागमा कार्यरत छैटौँ तहका प्यारामेडिक्स कर्मचारीले अस्पतालको म्याटेस समेत चोरेर लगेको पुष्टि भएको छ । अस्पताल स्रोतका अनुसार, उनले आफ्नो मेडिकलमा अस्पतालको सामान लगेको अवस्थामा फेला परेको हो । स्थायी कर्मचारी रहेका उनलाई प्रशासनले २० हजार रुपैयाँ जरिवाना समेत तिराएको छ । तर, चोरी जस्तो जगन्य अपराधलाई अस्पतालले सामान्य रुपमा लिएको छ ।

    भरतपुर अस्पतालका सुपरभाइजर अजय सुवेदीले चोरहरुलाई समातेर प्रहरीलाई समेत बुझाउने गरेको बताएका छन् । ‘अस्पतालमा केही एचआईभि, र टिभि जस्ता रोग भएका व्यक्तिसमेत सामेल भएको भेटाएका छौँ’, उनले भने ‘उनीहरुलाई पक्रेर चारपाटे मोडेर पनि हिडाएका छौँ तर, चोरीका घटना घटेका छैनौँ ।’ अस्पताल सार्वजनिक स्थान भएकाले पनि चोरी नियन्त्रण गर्न कठिन भएको उनको भनाई छ ।

    भरतपुर अस्पतालमा चोरी भएका घट्नाको उजुरी जिल्ला प्रहरी कार्यालय चितवन समेत आउने गरेको प्रहरी नायव उपरिक्षक भेषराज रिजालले जानकारी दिए । ‘भरतपुर अस्पतालमा हाम्रो प्रहरी यूनिट समेत छ । त्यहाँबाट कहिले काही उजुरी आउने गरेका छन् तर, काठमाण्डौँका अस्पतालमा जस्तो होइन यहाँ सामान्य नै छ’, उनले भने ।

    शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.