• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ७. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

आज मिति २०८२ साल साउन ५ गते सोमबार, यस्तो छ तपाईको राशिफल


  •   सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
  • चितवन, वि. सं। २०८२ साल साउन साउन ५ गते सोमबार, यस्तो छ तपाईको राशिफल

    Advertisement

    मेष :स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला । कुनै पनि कदम चाल्नु भन्दा पहिला राम्रो विचार, विमर्ष गरेर मात्र अघि बढ्नु राम्रो पक्ष हुन आउने छ ।

    वृषः

    कार्यक्षेत्रमा नयाँ योजनाहरूको सुरुवात गर्ने समय रहेको छ । सत्कार तथा मानसम्मान प्राप्त हुनेछ । सकारात्मक ऊर्जाले परिपूर्ण रहनु हुनेछ । नयाँ वस्त्र तथा उपहार पाइने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

    मिथुनः

    आजको दिन सामान्य रहेको छ । काममा बाधा उत्पन्न हुनेछ । मित्र तथा आफन्तहरुबाट असहयोग नै होला । धार्मिक तथा सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुनेछ ।

    कर्कटः

    आज धन सम्पत्तिको सुख मिल्नेछ । इष्टमित्रहरु संग मिलनको योग छ । कृषिकर्म तथा बन्दव्यापारबाट आम्दानी हुनेछ । आफन्तजनबाट प्रसस्त मात्रामा सहयोग प्राप्त हुनेछ । शारीरिक सुख प्राप्तीले मन आनन्दित बनाउने छ ।

    सिंहः

    मनले चिताएको काममा सफलता मिल्ने योग छ । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ । आफ्नै पराक्रमले अर्थोपार्जन भएर मन फुरुङ्ङ हुनेछ ।

    कन्याः

    रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकारजन्य समस्या आउन सक्नेछ । बोल्दा विशेष बिचार पर्याउनु पर्नेछ । धर्मकर्ममा मन जानेछ । छोटो दुरीको रमाईलो यात्रा समेत हुने देखिन्छ।

    तुलाः

    तपार्इंप्रती विपरीत लिङ्गी मित्रहरुको सोच सकारात्मक रहनेछ । अध्ययन अध्यापन त्यति फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । खर्चमात्र ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्नेछ ।

    बृश्चिकः

    आकस्मिक धनप्राप्तिको योग छ । अध्यन–अध्यापनमा सफलता मिल्ने दिन रहेको छ । आर्थिक गतिविधिमा प्रगति हुनेछ । आम्दानीका स्रोतहरू मजबुत बन्नेछन् । छोटो दुरीको रमाईलो यात्रा हुने देखिन्छ ।

    धनुः

    मनले चिताएको काम पुरा हुनेछ । मातुल पक्षबाट पनि साथसहयोग मिल्नेछ । प्रेमजीवनमा रमणीय यात्रा तथा अविस्मरणीय क्षणको सम्भावना छ । मुद्दामामिला, झैझगडामा फस्न पर्ने जस्तो देखिएता पनि जीत भने तपाईंकै हुने समय देखिएको छ ।

    मकरः

    प्रेममा धोका हुन सक्नेछ । मन चञ्चल रहनाले थालेका र आंटेका कार्यहरु अधुरा नै रहन सक्नेछन्, होस पुर्याउनु होला । समाज सेवा गरे लोकमा प्रसिद्धि कमाइनेछ । आज आफ्नो इष्ट देवतालाई स्मरण गरि कार्य गर्नु भएमा राम्रो पक्ष हुनेछ ।

    कुम्भः

    आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पारिवारीक झमेलामा परिनेछ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला तर सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनु राम्रो पक्ष हुनेछ ।

    मीनः

    उपहार प्राप्तिले मन प्रसन्न रहने छ । विशिष्ट व्यक्तिहरूको सल्लाह सुझावलाई ध्यान दिनुहोला । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । कार्यक्षेत्रमा प्रभाव बढ्नेछ । आफन्तको आगमन तथा रमाइलो भेटघाट हुने समय छ ।

    सोमबार, साउन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री बालेन्द्र शाहले गराए नागरिकलाई सतर्क रहन आग्रह
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना
    भारतबाट आइपुग्यो फरेन्सिक विशेषज्ञ टोली
    नारायणी सामुदायिक हस्पिटलद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा ११ लाख सहयोग
    निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज ३ लाख १९ हजार ५ सयमा कारोबार हुने
    रवि लामिछानेको चीन भ्रमण स्थगित, सांसदहरूको टोली मात्रै जाने

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.