• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

ओली पक्राउ विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने एमालेको घोषणा


  •   बुधबार, चैत १८, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत १८ ।  नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने घोषणा गरेको छ ।

    Advertisement

    मंगलवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउ विरुद्धको आन्दोलनलाई निरन्तरता दिने निष्कर्ष निकाल्दै २०८३ साल वैशाख १२ गतेसम्म वडा तहसम्मको विरोध प्रर्दशनको कार्यक्रम तय गरेको हो ।

    वडा, पालिका, जिल्ला र वैशाख १२ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शनसहितको विरोध सभाको आयोजना गर्ने निर्णय गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । उहाँले सो विरोध प्रदर्शनमा सहभागी हुन सिंगो पार्टी पंक्तिलाई निर्देशन समेत दिनुभयो । महासचिव पोखरेलकाअनुसार एमालेले सो विरोध प्रदर्शनबारे यही चैत्र २४ गतेसम्म जिल्लास्तरीय वृहत कार्यकर्ता भेला समेत आयोजना गर्ने भएको छ । त्यसैगरी चैत्र २८ गते सम्पूर्ण. पालिकास्तरमा विरोध प्रदर्शन, २०८३ वैशाख ३ गते सम्पूर्ण वडा तहमा विरोध प्रदर्शन, २०८३ वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र २०८३ वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । वर्तमान परिस्थितिमा सन्दर्भमा नागरिक समाज तथा विभिन्न वर्ग पेशासँग सम्बन्धित संघ संस्था, संगठनहरुसँग जिल्ला तथा केन्द्रिय स्तरमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने र त्यसका लागि पार्टी उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रिय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी समेत बैठकले दिएको एमालेले जनाएको छ ।

    महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको पूर्वाग्रहपूर्ण तथा प्रतिशोधपूर्ण गैरकानूनी गिरफतारीका विरुद्ध पार्टी जनसंगठन, संसद तथा नागरिक क्षेत्र लगायतका सम्भव सबै ठाउँबाट कानूनी र राजनीतिक प्रतिवादलाई देशव्यापी रुपमा निरन्तरता दिने निर्णय  बैठकले गरेको छ । यस सन्दर्भमा निम्न अनुसार कार्यक्रम गराउन पार्टी पंक्ति तथा जन संगठनलाई निर्देश गरिन्छ ।

    क) यही चैत्र २४ गतेसम्म सबै जिल्ला कमिटीहरुको आयोजनामा जिल्लास्तरमा वृहत कार्यकर्ता भेला आयोजना गरी वर्तमान परिस्थिति र आन्दोलनकाबारे प्रशिक्षित गर्ने ।

    ख) यही चैत्र २८ गते सम्पूर्ण. पालिका स्तरमा विरोध प्रदर्शन आयोजना गर्ने ।

    ग) २०८३ बैशाख ३ गते सम्पूर्ण वडा तहमा विरोध प्रदर्शन आयोजना गर्ने ।

    घ) २०८३ वैशाख ७ गते प्रदेश स्तरीय विरोध प्रदर्शन सभा आयोजना गर्ने ।

    ङ)२०८३ वैशाख १२ गते राजधानी काठमाडौंमा विरोध प्रर्दशन तथा सभाको आयोजना गर्ने ।

    च) वर्तमान परिस्थितिमा सन्दर्भमा नागरिक समाज तथा विभिन्न वर्ग पेशासँग सम्बन्धित संघ संस्था, संगठनहरुसँग जिल्ला तथा केन्द्रिय स्तरमा संवाद तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने । त्यसका लागि केन्द्रमा पार्टी उपाध्यक्ष रघुजी पन्त उपमहासचिव योगेश भट्टराई र केन्द्रिय सदस्य मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी दिइएको छ ।

    सम्पूर्ण पार्टी संवद्ध जनसंगठनहरुले आ आफनो वर्ग, पेशा र समुदायको मागसहित पार्टीद्वारा घोषित कार्यक्रमहरुमा सशक्त ढंगले सहभागी हुने । २०८३ वैशाख नौ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई छलफल, अन्तरक्रिया, संवाद र विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रुपमा मनाउन यो बैठक सम्पूर्ण पार्टी कमिटी तथा जन संगठनहरुलाई हार्दिक आह्वान गर्दछ । छलफल, अन्तरक्रिया, संवाद र विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित भव्य रुपमा मनाउन यो बैठक सम्पूर्ण पार्टी कमिटी तथा जन संगठनहरुलाई हार्दिक आह्वान गर्दछ । प्रतिनिधि सभा निर्वाचन र त्यसपछि उत्पन्न परिस्थितिका बारेमा समिक्षा गर्न तथा सिंगो पार्टी संगठनलाई सुव्यवस्थित गर्न केन्द्रिय कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल गर्न निकट भविष्यमा नै केन्द्रिय कमिटी बैठक आयोजना गरिनेछ ।’

    बैठकले वैशाख नौ गते नेकपाको स्थापना दिवस भव्य रुपमा मनाउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ । छलफल, अन्तरक्रिया, संवाद र विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित सो दिवसलाई भव्य रुपमा मनाउन सम्पूर्ण पार्टी कमिटी तथा जन संगठनहरुलाई आह्वान गरिएको महासचिव पोखरेलले बताउनु भयो ।

     

    बुधबार, चैत १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.