• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

सांसद उत्तम जोशीको सक्रियतामा भरतपुरका २१ विपन्न महिलालाई व्यवसाय प्रबद्र्धन सिपसँगै प्रबिधि हस्तान्तरण


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • चितवन, असार ८ ।  चितवन भरतपुरका २१ जना सीमान्तकृत तथा विपन्न समुदायका महिलाहरूलाई व्यवसाय प्रबद्र्धन सिप विकास सहित प्रबिधि हस्तान्तरण गरिएको छ। बागमती प्रदेशका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री उत्तम जोशीको सक्रियतामा भरतपुर महानगरपालिका भित्रका २१ जना विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूलाई सिलाई मेसिन हस्तान्तरण गरिएको हो। भरतपुर महानगरपालिका २,४,५,७, ११ र १२ नम्बर वडाको सिफारिसमा वडा भित्रका २१ जना विपन्न तथा सिमान्तकृत समुदायका महिलाहरूलाई सिलाई मेसिन तथा ट्रेलर सञ्चालनका लागि आवश्यक अन्य सामग्री हस्तान्तरण गरिएको छ ।

    Advertisement

    बिभिन्न मापदण्डका आधारमा प्रत्येक वडाबाट तीन जना महिलाहरुलाई वडा कार्यालयले छनौैट गरेका महिलाहरूलाई सिलाई मेसिन सहितका सामग्री हस्तान्तरण गरिएको हो। साथै उनीहरूलाई डिजिटल माध्यमबाट व्यवसाय प्रवर्धन तथा वित्तीय साक्षरता, व्यवसाय सञ्चालन लगायतका बिषयमा ३ दिने प्रशिक्षण समेत दिईएको थियो ।

    यसअघि वडा प्रदेश तथा महानगरपालिकाबाट सीपमूलक तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका तथा तालिमको प्रमाणपत्र लिएर व्यवसाय सुरु गर्ने तयारीमा रहेका महिलाहरूलाई सामग्री हस्तान्तरण गरिएको हो। समूहमा आबद्ध भएर व्यवसाय सञ्चालन गर्न सक्ने महिलाहरुलाई विशेष ग्राहयता दिई सामग्री उपलब्ध गराइएको हो । प्रविधि हस्तान्तरण कार्यक्रम हाम्रो भरोसा नेपालको आयोजना तथा भरतपुर महानगरपालिका वडा नम्बर ७ को समन्वयमा सम्पन्न गरिएको छ। विपन्न तथा सीमान्तकृत समुदायका महिलाहरूको व्यवसाय प्रवर्द्धनका लागि आयोजना गरिएको तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि बागमती प्रदेश सांसद तथा पूर्व स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश सरकारले वितरण गरेको प्रविधिको उच्चतम सदुपयोग गर्दै व्यवसायमा अगाडि बढ्न महिलाहरूलाई अनुरोध गर्नुभयो।

    प्राप्त प्रविधिको सदुपयोग गरेको नगरेको भन्ने विषयमा अनुगमन आवश्यक गर्ने र वितरण गरिएको प्रविधिको प्रविधिको प्रयोग गरी सञ्चालन गरेको व्यवसायको अनुगमन गरिने समेत उहाँले जानकारी दिनुभयो। विपन्न तथा सिमान्तीकृत महिलाहरूको व्यावसायिक विकासका लागि आफूले यस अगाडि पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरेको स्मरण गर्दै पूर्वमन्त्री जोशीले भावी दिनमा पनि आफू महिला र युवाको क्षमता विकास तथा व्यावसायकरणमा लागिपर्ने बताउनुभयो। प्रविधि हस्तान्तरण कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेको विशिष्ट आतिथ्यता तथा कार्यक्रम आयोजक संस्था हाम्रो भरोसा नेपालका अध्यक्ष सिन्धु ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो।

    कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का सदस्य अमृता गौतम, मिनबहादुर गुरुङ र रिता दर्जीको विशेष उपस्थिति रहेको थियो। त्यस्तै भरतपुर महानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका सहायक अधिकृत शोभादेवी ढकाल, शकुन्तला घिमिरे तथा उद्यम विकास सहजकर्ता रत्न पुरीले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो। सहभागीहरूलाई डिजिटल सिप विकासका लागि प्रशिक्षक सगुन चपाईले प्रशिक्षण दिनुभएको थियो।

    कार्यक्रममा सहभागी महिलाहरूले सिप सँगसँगै सिप विकास तालिमको आवश्यकता पहिचान गरी तालिम र प्रविधि उपलब्ध गराउनुभएकोमा प्रदेश सांसद उत्तम जोशीप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आफू व्यावसायिक हुँदै अन्य महिलाहरूलाई समेत व्यवसायिक यात्रामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.