काठमाडौं, साउन २६ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक अहिले जारी छ। आजको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।




