• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८ रनले पराजित

  • २. धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

  • ३. ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी र फरेन्सिक प्रमाणमाथि घमासान बहस

  • ४. गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको उद्धारका लागि भावुक अपील

  • ५. बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

  • ६. तिहारअघि सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने सरकारको तयारी

  • ७. १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

  • ८. ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आधुनिक आकाशे पुल सञ्चालनको तयारीमा

  • ९. सामसङ ग्यालेक्सी ए १७ अब २४ महिनाको ईएमआईमा, मासिक किस्ता रु. १,२२१ देखि

  • १०. चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

चितवन राइनोजको सह–प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज


  •   मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
  • काठमाडौं, कात्र्तिक १० । नेपाल प्रिमियर लिगमा सहभागी टिम चितवन राइनोजको सह प्रायोजकको रुपमा किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड (काबिल) आवद्द भएको छ । कृषि, पर्यटन र उत्पादन क्षेत्रमा एकीकृत व्यावसायिक मोडेलसहित क्रियाशील किसान एग्रोबेसले सिजन ३ र ४ को लागि चितवन राइनोजलाई सह–प्रायोजन गरेको हो ।

    Advertisement

    नेपाली खेलकुदको एक विशेष पर्वका रूपमा स्थापित हुँदै गएको एनपीएलसँगको यो सहकार्यले कृषि उद्यम र खेलकुदलाई एउटै मञ्चमा उभ्याएको कम्पनीले जनाएको छ । २०८१ चैत २१ गतेबाट काठमाडौँमा प्रधान कार्यालय स्थापना गरी सञ्चालनमा आएको काबिलले छोटो अवधिमै धनकुटा, मोरङ, नवलपरासी लगायतका देशका विभिन्न स्थानमा व्यवसायिक उपस्थिति जनाईसकेको छ । कृषि क्षेत्रमा विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ भन्ने सैद्धान्तिक मान्यतालाई व्यवहारमा उतार्ने उद्देश्यका साथ संस्था अघि बढेको छ ।

    विश्व बजारमा नेपाली उत्पादनको व्यापक उपस्थिति स्थापित गर्ने लक्ष्यसहित (काबिल) ले कृषिजन्य वस्तुको प्रसोधन तथा शितभण्डारण, प्राकृतिक खनिजयुक्त पानी तथा विशेष पेय पदार्थहरु, औषधीय जडीबुटी तथा मसलाहरू, पशुजन्य तथा दुग्धजन्य उत्पादनहरूको उत्पादन तथा बजारीकरण र कृषिमा आधारित पर्यटन लगायतका पाँच विशेष व्यावसायिक क्षेत्र पहिचान गरी व्यवसाय विस्तार तीव्र पारेको छ । उत्पादनदेखि प्रशोधन, भण्डारण र बजारीकरणसम्मको मूल्य शृङ्खलालाई एकीकृत रूपमा सञ्चालन गर्ने यो प्रयासले किसानलाई उचित मूल्य, उपभोक्तालाई गुणस्तरीय उत्पादन र देशलाई निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा योगदान पुग्ने संस्थाको विश्वास रहेको छ । चितवन देशकै प्रमुख कृषि उत्पादन क्षेत्र तथा पर्यटकीय गन्तव्य भएकाले चितवन राइनोजसँगको सहकार्यलाई (काबिल) ले आफ्नो व्यावसायिक दर्शनसँग स्वाभाविक रूपमा मेल खाने साझेदारीका रूपमा लिएको छ ।

    सहकार्यबारे प्रतिक्रिया दिँदै काबिलका अध्यक्ष सुमन न्यौपानेले भने “नेपाली खेलकुदको एक विशेष पर्वका रूपमा विकसित हुँदै गएको एनिपएलमा चितवन राइनोजको सह–प्रायोजकका रूपमा जोडिन पाउँदा र यस पर्वको विस्तारमा हाम्रो तर्फबाट एक ईंटा थप्न पाउँदा हामी खुशी छौँ । कृषि र खेलकुद दुवैको आधार मेहनत, अनुशासन र टिमवर्क हो । यस सहकार्यमार्फत हामी नेपाली कृषि उत्पादन र युवा ऊर्जालाई एउटै मञ्चमा जोड्न चाहन्छौँ ।“

    मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, सवारीको वर्ग अनुसार कति तिर्नुपर्छ?
    लुम्बिनी कोषको उपाध्यक्षमा आनी छोइङ नियुक्तिको विरोध: किन उठिरहेछन् कानुनी र नैतिक प्रश्नहरू?
    एनपीएलमा आज दुई खेल, जनकपुर र काठमाडौं पहिलो जितको खोजीमा
    चक्रवात “अर्नब” र पश्चिमी वायुको प्रभाव: आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना
    लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र नागरिक धरपकडप्रति प्रदीप पौडेलको आपत्ति: ‘प्रश्न उठाउनेलाई मध्यरातमा समात्ने अहंकार शासन होइन, सनक हो’
    नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक

    लोकप्रिय

    • १.
      चितवन राइनोजको रोमाञ्चक जित: विराटनगर किंग्स ८

    • २.
      धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा

    • ३.
      ममता काफ्ले भट्ट हत्या प्रकरण: अदालतमा साक्षी

    • ४.
      गोरखाको बूढीगण्डकी टापुमा १२ दिनदेखि फसेको कुकुरको

    • ५.
      बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प

    • ६.
      तिहारअघि सङ्घीय निजामती सेवा अध्यादेश ल्याउने

    भर्खरै

    • १.
      कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

    • २.
      नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि टोल शुल्क लाग्ने, सवारीको वर्ग अनुसार कति तिर्नुपर्छ?

    • ३.
      लुम्बिनी कोषको उपाध्यक्षमा आनी छोइङ नियुक्तिको विरोध: किन उठिरहेछन् कानुनी र नैतिक प्रश्नहरू?

    • ४.
      उम्मेदवार छनोटमा कांग्रेसको नयाँ विधि, तीन निकायले दिनेछन् राय

    • ५.
      एनपीएलमा आज दुई खेल, जनकपुर र काठमाडौं पहिलो जितको खोजीमा

    • ६.
      कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आज जिम्मेवारी सम्हाल्दै, शपथ ग्रहणको शैली विगतभन्दा फरक हुने

    • ७.
      चक्रवात “अर्नब” र पश्चिमी वायुको प्रभाव: आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

    • ८.
      लुम्बिनी विकास कोषको विवादास्पद नियुक्ति र नागरिक धरपकडप्रति प्रदीप पौडेलको आपत्ति: ‘प्रश्न उठाउनेलाई मध्यरातमा समात्ने अहंकार शासन होइन, सनक हो’

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.