• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

देवघाटधाममा पहिरो : वेणी जाने बाटो र गलेश्वर आश्रम धरापमा, पौडेलले थाले पहल


  •   बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
  • देवघाटधाम, ६ असोज ।
    केही दिनयताको निरन्तर वर्षाले कमजोर बनेको त्रिशुली नदी छेउको ढिस्कोमा पहिरो गएपछि देवघाटधामस्थित गलेश्वर आश्रम र वेणी जाने बाटो धरापमा परेका छन् । बुधबारदेखि नै पहिरो झर्न सुरु गरेकोमा बिहीबार बिहान ५ः४५ बजे थप पहिरो गएकोले वेणी संगम जाने बाटो बन्द हुन पुगेको छ ।
    पहिरोले ऐतिहासिक महत्वको गलेश्वर आश्रम र पुरातात्विक ज्योतिर्लिङ्गेश्वर शिवालय मन्दिर खतरामा परेको गलेश्वर आश्रमका पीठाधीश महामन्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी महाराजले जानकारी दिए । ऐतिहासिक गलेश्वर आश्रममा पहिरोबाट क्षति पुग्ने जोखिमसँगै त्यहाँ आश्रित करिब ३ सय वृद्धवृद्धामा त्रास छाएको छ ।
    आश्रमद्वारा सञ्चालित गुरुकुलमा आवासीय शिक्षा लिइरहेका करिब २ सय ५० जना विद्यार्थी र आश्रमका कर्मचारी र गुरुहरु करिब ५० जना पनि जोखिममा परेको गिरी महाराजले बताए । आश्रममा दैनिक ३ सय जना आगन्तुकले निःशुल्क भोजन गर्दै आएका छन् ।

    Advertisement

    सरोकारवालाले गरे निरीक्षण

    देवघाटधाममा पहिरो गएपछि त्यसले पु¥याएको असरबारे बुझ्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे, देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले पहिरो नियन्त्रणका लागि स्थानीय स्तरबाट तत्काल काम सुरु गरिने र यसको दीर्घकालीन समाधानका लागि केन्द्र सरकारबाटै पहल हुनुपर्ने बताए ।

    पौडेलले थाले पहल

    देवघाटधाममा पहिरो गएको जानकारी पाएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिरो रोकथामका लागि पहल सुरु गरेका छन् । उनले तत्काल पहिरो नियन्त्रण र पुनर्निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिए । त्रिशुलीपारिको देवघाटधाम तनहुँमा पर्छ, जुन पौडेलको निर्वाचन क्षेत्र पनि हो ।

    २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पले त्रिशुलीपारि देवघाटधामस्थित डाँडोमा असर पारेपछि बर्खामास सानोतिनो पहिरो खस्ने समस्या सुरु भएको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतमा त्यस ठाउँको स्थलगत निरीक्षणपछि पश्चिमाञ्चल क्षेत्रीय सिँचाई विभाग पोखरालाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि निर्देशन दिएका थिए ।

    डिपिआर तयार भयो तर सरकार फेरियो । नकेपा (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले वास्ता गरेन । त्यसपछि तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रदेश सांसद हरिबहादुर चुमानले स्थलगत निरीक्षण गरेका थिए । योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले स्थानीयसँग छलफल गरेर बहुवर्षीय योजनामा पारी देवघाटधामको पहिरो नियन्त्रणका लागि ५ करोड रुपैयाँ सिफारिस गरेका थिए । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले उक्त रकम निकासा हुनबाट रोकेको स्थानीयको आरोप छ ।

    पहिरो नियन्त्रणको काम सुरु नहुँदै अहिले देवघाटधामका ऐतिहासिक र पुरातात्विक महत्वका मठ, मन्दिर, आश्रम, गुरुकुल र बाटो धरापमा परेका छन् ।

    बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.