• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • १०. नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, १८ गते उद्घाटन हुने

दक्ष र अनुभवि फार्मासिष्टद्धारा सञ्चालित संघाई मेडिकल हलले सेवाग्राहीको विश्वास जित्दै


  •   सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
  • चितवन ३० साउन

    Advertisement

    मेडिकल सिटीको रुपमा विकसित भरतपुरमा दुई ठूला मेडिकल कलेज, संघीय अस्पताल, क्यान्सर अस्पताल तथा नीजि दुईदर्जन अस्पताल र सयौं मेडिकल पसलहरु छन । देशकै केन्द्र विन्दु र स्वास्थ्य सेवाको सहज पहुंच र उपचार पद्धतिका कारण देशका २५ वटा जिल्लाका विरामीहरु उपचारका लागि चितवन आउंँछन ।

    भरतपुर महानगरपालिका वडा नम्बर १० मा मात्रै दुईवटा मेडिकल कलेज, संघीय अस्पतालको रुपमा परिचित भरतपुर अस्पताल रहेका छन भने दर्जन भन्दा बढी अन्य अस्पतालले यहांँ उपचार र सेवा दिईरहेका छन ।
    यहांँ दर्जनौ प्याथोलोजि, मेडिकल पसल पनि सञ्चालनमा छन । तर यी मध्ये केही मेडिकल पसलमा मात्र सेवाग्राहीको चाप बढेको पाईएको छ । ती मध्ये भरतपुरको मुटु चौबिसकोठी स्थित संघाई मेडिकल हलमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढेको पाईएको हो । यहांँ वरपर रहेका अस्पतालहरु , पुर्वपश्चिम राजमार्ग र सबै विरामीको सहज पहुंँच भएकोले यहांँ धेरै विरामी तथा सेवाग्राही आउने गरेका हुन् ।

    दक्ष जनशक्ति, सबै कम्पनीका औषधी र छिटो छरितो सेवा भएकोले आफ्नो पसलमा चाप बढेको बताउंँछन पसलका सञ्चालक दिनेश पौडेल । ‘हाम्रो यो पसल सञ्चालनमा आएको ६ महिनापनि भएको छैन , पौडलले भने, यहांँ सोचेभन्दा बढी विरामी र सेवाग्राही आउनु भएको छ । संघाई ब्राण्डनै काफी छ ।’ भरतपुरमा संख्यात्मक रुपमा धेरै औषधी पसलहरु भएपनि सबैमा सबै प्रकारका औषधीहरु पाईदैन र गुणस्तरीय सेवा पनि पाउन कठिन छ । अर्को कुरा अधिकांश मेडिकल पसलमा दक्ष फार्मासिष्ट पनि नहुने भएका कारण विरामी र सेवाग्राहीलाई बुझाउन पनि गाह्रो हुन्छ । आफूहरुमा दक्ष फार्मसिष्ट र यस बिषयमा आफ्नो अध्ययन र लामो अनुभव भएका कारण सफल हुन सकेको पौडेलको भनाई छ । ‘सेवाग्राहीको चाप बढ्नु र आकर्षण बढ्नुमा एकत सेवाग्राही हाम्रो सेवा प्रति पूर्णरुपममा सन्तुष्ट भएर हो , अर्कोकुरा सबै कम्पनी र चिकित्सकले लेखेका औषधी हाम्रोमा सहजै पाईन्छ ।’ आफुले बिहान ६ बजेदेखि राती १० बजेसम्म पसलबाटनै सेवा दिने र अन्य समयमा फोनबाट पनि सल्लाह दिने भएकोले सेवाग्राहीले आफ्नो सेवाप्रति रुचाएको उनले बताए । पसल सञ्चालनको लागि लगानी, अनुभव, कार्यदक्षता, धैर्यता सबै कुराको उत्तिकै महत्व हुने हुनाले संघाईमा यी सबै सेवा पाइने उनको भनाई छ । ‘कुनैपनि व्यवसाय सफल हुनुमा यी सबैकुरा चाहिन्छनै त्यो भन्दा बढी आत्मविश्वास र धैर्यता पनि चाहिन्छ । ’पौडेलले भने ।

    आफू यो क्षेत्रमा एकदशकभन्दा बढी निरन्तर काम गर्दै आएको र सेवाग्राहीको मन जित्न सफल भएकोले सेवाग्राहीको चाप ह्वात्तै बढेको उनले बताए । यस पसलमा स्थानीय सबै अस्पताल, नियमित औषधी सेवा गर्ने सेवाग्राही, तथा विरामी र अन्य जिल्लाबाट पनि औषधी किन्न आउने गर्दछन । विरामी मात्र होइन यहांँ दिनभर औषधी बजार प्रतिनिधिको पनि उत्तिकै उपस्थिति हुन्छ । बजार प्रतिनिधिहरु आ आफ्नो कम्पनीको औषधी किन्न र प्रचार प्रसार गर्न संघाई मेडिकललाईनै सम्झिने गर्छन । ‘हामीकहांँ सेवाग्राहीको चाप त छदैछ बजार प्रतिनिधि पनि उत्तिकै आउनुहुन्छ ।’ पौडेलले भने । संघाईमा सेवाग्राहीको चाप बढेसंँगै सेवाग्राहीको आवश्यकता चाहना अनुसार औषधीका साथै सौन्दर्यका सामाग्री लगायत शारिरीक क्षमता तन्दुरुस्त राख्ने सामान तथा सेवा दिने गरेको उनले बताए । मेडिकल क्षेत्र मानव जीवन संँग प्रत्यक्ष सरोकार राख्ने र सम्वेदनशील पेशा , व्यवसाय भएकोले आगामी दिनमा यहांँ दक्ष चिकित्सकसहित क्लिनिक सेवा सञ्चालन गर्ने योजना रहेको पौडेलले बताए ।

    सोमबार, साउन ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.