पहिरो खसेपछि अवरुद्ध भएको चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पुन: सञ्चालनमा आएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालन
अवरुद्ध मुग्लिन नारायणगढ सडक दुईतर्फी सञ्चालन
तपाईको प्रतिक्रिया