• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

ईन्द्रेणी कलेज अत्यधुनिक सुविधा सहित ‘सिसिटी’को नामबाट संचालन


  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
  •  

    Advertisement

     

    चितवन । चितवनको भरतपुर-१२ आस्था चोकमा अवस्थित ईन्द्रेणी कलेज `चितवन कलेज अफ टेक्नोलोजी(सिसिटि)´को नामबाट संचालनमा आएको छ।

    यस अघि भरतपुर-११ बाईपास रोडमा अवस्थित ‘इन्द्रेणी कलेज’ अत्याधुनिक सुविधा सहित नयाँ नामबाट भरतपुर-१२ आस्थाचोकमा संचालनमा आएको हो।

    `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 1जिल्लाकै सबैभन्दा पुरानो यस आइटी कलेजले हाल आफनै सुविधा सम्पन्न भवनबाट अध्यापन कार्य गर्दै आईरहेको छ ।

    उक्त कलेजको नयाँ भवनमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर प्रयोगशाला तथा अनुसन्धान कक्ष, अत्याधुनिक सुविधा सम्पन्न कक्षा कोठा,पर्याप्त खेल मैदान लगायत रहेको छ।

    `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 2वि.सं २०७० सालदेखि चितवनमा सिएसआइटी प्रोग्रामबाट सुरु गरेको यस कलेजले हाल आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

    गुणस्तरीय शिक्षामा अविच्चिन्न लागि परेको यस कलेजले चितवनमा रहेर आइटीको क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरेको छ।

    देश तथा विदेशमा लामो समय अध्ययन गरी आएका अनुभवी प्राध्यापक द्वारा अध्यापन गराईने यस कलेजमा त्रिभुवन विश्वविद्यालय सम्वन्धन प्राप्त बिसिए,बिआइएम र बिएससि सिएसआइटी संकायको अध्यापन गराईन्छ। यी तिनवटै संकाय अध्ययन गर्नका लागि त्रिवि बाट लिईने प्रवेश परीक्षा उतिर्ण गर्नुपर्ने हुन्छ।

    कलेजमा अध्यापन गराईने तीन वटै संकायको त्रिभुवन विश्वविद्यालयको अनलाईन बाट आवेदन दिनको लागि यो लिंक खिच्नुहोस।
    बिएससिसिएसआईटी: http://103.175.192.30:84/
    बिसिए : https://entrance.tufohss.edu.np
    बिआईएम: https://tudoms.org/cmat/create

    हाल यस कलेजमा स्नातक तहका बिसिए, बिआइएम र सिएसआईटी तीन वटै संकायतर्फ नयाँ भर्ना खुलेको कलेज प्रशासन प्रमुख रवि तिवारी बताउँछन् । तिवारीका अनुसार यस कलेजमा पढ्दै कमाउदै गर्न सकिने भएकाले पनि विद्यार्थी तथा अभिभावकहरु बिच लोकप्रियता बढ्दै गएको छ।

    कलेजले हरेक सेमेस्टरमा अतिरिक्त कक्षा समेत संचालन गर्ने गर्दछ । कलेजले जेहेन्दार र मेहेनती विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ।

    कलेजले पछिल्लो समय अत्यन्तै रुचाईएको Artificial Intelligence,Flutter,Ethical Hacking,Python,React,CCNA,Graphic Designing लगायतका कोर्षहरु नि:शुल्क रुपमा प्रदान गर्दै आएको छ।

    अध्ययन अध्यापन बाहेक विद्यार्थिलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने गरिएको उनको भनाइ छ । जस अन्तर्गत इन्ड्रष्टियल गेष्ट लेक्चर दिने, त्रिभुवन विश्वविद्यालयबाट भिजिटिङ फ्याकेल्टीहरु बोलाउने र गेष्ट लेक्चरहरुको उपलब्ध गराउने गरेको उनी बताउँछन् ।

    सिसिटि कलेजले एकेडेमिक र इन्डष्ट्रिलाई जोड्नका लागि आइटी जस्ता ठूला ठूला कम्पनीमा काम गरिरहेका विज्ञद्वारा तालिम प्रदान गर्ने गरेको प्रशासन प्रमुख तिवारी सुनाउँछन् ।

    अध्ययन अध्यापनसँगै अतिरिक्त विविध कार्यक्रमले गर्दा पनि सिसिटीका उत्पादनहरु फ्युज मेसिन कम्पनीमा स्थापित भएको उनको दाबी छ । “समग्रमा विद्यार्थीलाई जिम्मेवार र दक्ष नागरिक बनाउनु नै सिसिटि कलेजको मूख्य उद्धेश्य हो,” उनी भन्छन् ।

    आगामी दिनमा पनि व्यवहारिक शिक्षण विधिमार्फत् सिकाइलाई प्रभावकारी बनाउन कुनै कसरत बाँकी नराख्ने उनी बताउँछन् ।

    `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 3सो कलेजमा हालसम्म बिएससि सिएसआईटीमा ५ ब्याच दिक्षित भईसकेका छन भने ,बिआईएम र बिसिएमा अध्ययनरत विद्यार्थी दिक्षित हुने क्रममा छन।

    कलेजमा पढाई हुने बिसिए संकाय एप्लिकेशनमा बढी केन्द्रीत हुन्छ । यसबाट सफ्टवयर इन्जिनियर, डेभलपर, सिस्टम एनालिस्ट, सुचना अधिकृत लगायत बन्न सकिने सहायक कलेज प्रमुख राम बिनय गुप्ता बताउनुहुन्छ । यसका अलवा विद्यार्थीहरुले उज्वल भविष्य सुनिश्चित गर्नका लागि आफैले कम्पनी खोल्न सक्ने उनी बताउछन ।

    `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 4यस कलेजले उत्पादन गरेका एक विद्यार्थी डेभिएन अपरेटिङमा दक्षिण एसियाकै उत्कृष्ट ३ मा पर्न सफल भएका छन् ।

    कलेजका एक उदाहरणीय उत्पादन अरुण परियार २०७३ को दिक्षित विद्यार्थी हुन ।

    उनी नेपालको पहिलो डेभिएन अपरेटिङ सिस्टम मेन्टेनरको रुपमा स्थापित भएका छन्, उनी भन्छन्, अरुण बाहेक धेरै विद्यार्थीहरु आइटी कम्पनी खोलेर काम गरेका उदाहरणहरु थुप्रै छन् ।”

    `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 5हाल सिसिटी कलेजमा चितवन लगायत छिमेकी जिल्लाहरु नवलपरासी ,मकवानपुर,गोरखा लगायतका ठाउँहरुका विद्यार्थी अध्ययनरत छन।

     

    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.