• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. संघीय संसद्को बैठक बस्दै

स्वास्थ्य परीक्षण तथा पाठेघर क्यान्सर जाँच शिविर सम्पन्न


  •   मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
  • भरतपुर-  भरतपुर महानगरपालिका–१२ मा नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखा, हंस बहुउद्देश्यीय सहकारी संस्था लि. नारायणगढ, तथा लायन्स क्लब अफ भरतपुर चौतारीको आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका प्राविधिक टोलीले महिलाहरूको निःशुल्क क्यान्सर परीक्षण गरेका थिए। साथै, सिर्जनशील टोल विकास संस्था, सिद्धिविनायक आमा समूह तथा सिद्धिविनायक गणेश मन्दिर व्यवस्थापन समितिको विशेष सहयोग रहेको थियो।

    Advertisement

    शिविरमा २०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए भने ७५ जना महिलाले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका थिए। कार्यक्रममा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

    कार्यक्रमको अध्यक्षता हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाका निवर्तमान सभापति दिनेश कुमार चुकेले गर्नुभएको थियो। प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं। १२ का वडा अध्यक्ष लेखराज पन्त हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा लायन्स क्लब अफ भरतपुर चौतारीका पूर्व अध्यक्ष तथा आशा अस्पताल, भरतपुरका डाइरेक्टर डा। शरद कुँवर रहनुभएको थियो। कार्यक्रमका संयोजक हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष तथा सृजनशील टोल विकास संस्थाका अध्यक्ष बाबुराम अधिकारी हुनुहुन्थ्यो।

    कार्यक्रमका अध्यक्ष दिनेश कुमार चुकेले सहकारी संस्थाहरू सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा सक्रिय हुनुपर्ने बताउँदै स्वास्थ्य जाँच तथा सचेतना कार्यक्रमहरू सहकारीहरूको महत्वपूर्ण सामाजिक दायित्व भएको उल्लेख गर्नुभयो। प्रमुख अतिथि वडा अध्यक्ष लेखराज पन्तले नागरिकहरूको स्वास्थ्य सुरक्षामा सहकारी र संघसंस्थाहरूको भूमिका उल्लेखनीय रहेको भन्दै प्रारम्भिक जाँचबाट गम्भीर रोगहरूको समयमै पहिचान गरेर उपचार थाल्न सकिने बताउनुभयो।

    डा। शरद कुँवरले पाठेघरको मुखको क्यान्सर महिलाहरूका लागि गम्भीर समस्या भएको उल्लेख गर्दै महिलाहरूले समयमै परीक्षण गराउनु अत्यावश्यक रहेको बताउनुभयो। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ नर्सिङ सुपरभाइजर अयोध्या पाठकले सहकारी संस्था र सामाजिक संघसंस्थाहरूले स्वास्थ्य सचेतना अभिवृद्धिमा पुर्‍याइरहेको योगदानको प्रशंसा गर्दै निःशुल्क परीक्षण कार्यक्रमहरूले दीर्घकालीन स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउने बताउनुभयो।

    कार्यक्रमका संयोजक बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै हंस बहुउद्देश्यीय सहकारी संस्था केवल वित्तीय कारोबारमा मात्र सीमित नरहेको भन्दै सामाजिक सेवामा समेत सक्रिय रहेको बताउँदै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू थप प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गर्नुभयो।

    कार्यक्रम सञ्चालन हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव तथा नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाका सचिव शारदा शर्मा पौडेलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.