काठमाडौं, फागुन १५। सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सिमानामा पर्ने तोप्के गोला आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ३ बजेर १८ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।