काठमाडौं, साउन २० । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा सरकारका समसामयिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्तावमाथि छलफल भइरहेको छ।




