• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • ७. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ८. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. संघीय संसद्को बैठक बस्दै

बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने


  •   शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
  •  

    Advertisement

    काठमाडौं, असोज १६ । टीभीएस मोटर कम्पनीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि. (टीभीएस नेपाल) ले सञ्चालन गर्दै आएको ‘अपाचे रेस एक्सपेरियन्स (एआरई) जीपी’ अन्तर्गत पहिलो ‘अपाचे रेसिङ क्वालिफायर’ शनिबार बुटवलमा आयोजना हुने भएको छ ।

    तिलोत्तमा–५, मणिग्रामस्थित श्री गौरांग इजीवे ट्रायल सेन्टरमा हुने क्वालिफायरमा सहभागी राइडरका लागि कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुनेछ भने सञ्चारकर्मी, अतिथि तथा कन्टेन्ट क्रिएटरका लागि बिहान ११ बजेदेखि कार्यक्रम खुला गरिनेछ । बुटवल एआरई जीपीको क्वालिफायर राउन्ड आयोजना गर्ने पहिलो सहर बनेको छ ।

    क्वालिफायरमा सहभागी राइडरलाई राइडिङ पोस्चर, कर्नरिङ, लिनिङ, ब्रेकिङ र भिजन कन्ट्रोल लगायतका विषयमा सैद्धान्तिक प्रशिक्षण दिइनेछ । त्यसपछि प्रशिक्षकको निगरानीमा ट्र्याकमा विभिन्न ड्रिल अभ्यास गराइनेछ । प्रशिक्षणपछि १६० सीसी र २०० सीसी गरी दुई विधामा प्रतिस्पर्धात्मक रेस हुनेछ । प्रत्येक विधाका शीर्ष तीन राइडर काठमाडौंको सतुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना हुने एआरई ग्रान्ड फिनालेका लागि छनोट हुनेछन् ।

    ग्रान्ड फिनालेमा थप ट्र्याक प्रशिक्षण तथा सैद्धान्तिक कक्षापछि दुवै विधामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक विधाका प्रथम हुने राइडरले भारतको मद्रास इन्टरनेसनल सर्किटमा आयोजना हुने अन्तर्राष्ट्रिय १६० सीसी र २०० सीसी रेसिङमा ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्दै नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

    अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल हुने राइडरले सम्बन्धित विधाका थप अन्तर्राष्ट्रिय रेसमा सहभागी हुने अवसरसमेत पाउनेछन्। यसका लागि आवश्यक यात्रा तथा आवास खर्च टीभीएस नेपाल र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्ने जनाइएको छ । फिनालेका विजेतालाई मोटो जीपी र मोटोसोलको खर्चसहितको भ्रमणसमेत उपलब्ध गराइनेछ ।

    बुटवल क्षेत्रका टीभीएसका आधिकारिक डिलर बालाजी अटोमोबाइल्सका सञ्चालक विशाल जैसवालले एआरई जीपीको पहिलो क्वालिफायर बुटवलबाट सुरु हुनु स्थानीय राइडरका लागि गौरवको विषय भएको बताए। लुम्बिनी क्षेत्रमा प्रतिभाशाली राइडर भए पनि उनीहरूलाई सुरक्षित र व्यावसायिक वातावरणमा सिक्ने तथा प्रतिस्पर्धा गर्ने मञ्च आवश्यक रहेको उनको भनाइ छ ।

    टीभीएसले सन् १९८२ देखि मोटरस्पोर्टमा सहभागिता जनाउँदै आएको छ । कम्पनीले इन्डियन नेसनल मोटरसाइकल रेसिङ च्याम्पियनसिपमा ११ पटक उपाधि जितेको तथा सन् २०१५ मा डकार ¥यालीमा सहभागी हुने पहिलो भारतीय निर्माता बनेको जनाएको छ। यही रेसिङ विरासतलाई नेपालमा ट्र्याक अनुभवसँग जोड्ने उद्देश्यले एआरई जीपी सञ्चालन गरिएको हो ।

    बुटवलपछि काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखरामा समेत क्वालिफायर राउन्ड आयोजना हुनेछन्। इच्छुक राइडरले टीभीएस नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरी दर्ता गर्न सक्नेछन्

     

    शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    नेपाल टेलिकमको एनटीटीभी अब सेट–टप बक्सबिनै, स्मार्ट टीभीमै भर्चुअल सेट–टप बक्स

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.