• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बुधबार, असोज २८, २०८३
☰
बुधबार, असोज २८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

लोकप्रिय समाचार

  • १. रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि अवैध उत्खननसम्म, स्थानियतह किन मौन? (नवीनप्रेस बिशेष रिपोर्ट)

  • २. कांग्रेस महाधिवेशन एक दिन लम्बियो: भोलि असोज २३ गते बिहान ७ बजेदेखि मात्रै भोट खस्ने

  • ३. कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

  • ४. आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

  • ५. पशुपतिनाथमा श्रीमान्‌को प्रवेशबारे सांसद आशिका तामाङको कडा जवाफ

  • ६. कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान हुने

  • ७. ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने

  • ८. पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनरागमन: वरिष्ठ उपाध्यक्षको शपथ ग्रहण 

  • ९. कांग्रेस महाधिवेशन : दिउँसो १ बजेदेखि मतदान, बिहानै लाइनमा नबस्न आग्रह

  • १०. कांग्रेसको १५औँ महाधिवेशन : मतदान जारी, ७ हजार ३१७ प्रतिनिधिले मत हाल्दै

कांग्रेस १५औँ महाधिवेशन: बडादशैँलाई ध्यानमा राख्दै २५ टोलीमार्फत तीव्र गतिमा मतगणना


  •   मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज २७ ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ ।

    Advertisement

    बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

    दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने ४ क्लस्टरको मतगणना जारी छ। अरु छ क्लस्टरको गणना शुरू गर्ने तयारी भइरहेको उनको भनाइ छ।निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरूको पनि गणना पूरा भएको छ।

    यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदहरूको मतगणना अहिले उत्साहजनक रूपमा जारी रहेको छ। हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदहरूको मत गनिँदै छ।

    साथै, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्यहरू तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदहरूको मतगणना पनि तीव्र रूपमा भइरहेको छ। मतगणनालाई थप गति दिँदै बाँकी रहेका अन्य क्लस्टरहरूको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ। जसअनुसार धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यहरूको मतगणना पनि थालिँदैछ ।

    यसका साथै दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्यहरू, अल्पसंख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू, खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू तथा पेशागततर्फको खुला र महिला केन्द्रीय सदस्य पदहरूको मतगणना गर्न पनि तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।

    एकैपटक २५ वटा टोली खटाइएका कारण मतगणना निकै द्रूतगतिमा अघि बढेको छ। यसले गर्दा छिट्टै सबै पदको अन्तिम परिणाम सार्वजनिक हुने र पार्टीले नयाँ तथा सशक्त नेतृत्व पाउने विश्वास गरिएको छ। मतगणना स्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक र सौहार्दपूर्ण उपस्थिति रहेको छ।

    निर्वाचन सिमितिले बुधबारसम्म सबै परिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको जनाएको छ ।

    मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी
    कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको अग्रता कायम
    कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित
    सांसद खगेन्द्र सुनारमाथिको आरोपबारे छानबिन गर्न रास्वपा अनुशासन आयोगलाई निर्देशन, सार्वजनिक कार्यक्रममा रोक
     बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ नयाँदिल्ली प्रस्थान
    कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने

    लोकप्रिय

    • १.
      रिस्ती खोलामा तिब्र ढुंगा दोहन: राजस्व छलीदेखि

    • २.
      कांग्रेस महाधिवेशन एक दिन लम्बियो: भोलि असोज

    • ३.
      कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार

    • ४.
      आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स

    • ५.
      पशुपतिनाथमा श्रीमान्‌को प्रवेशबारे सांसद आशिका तामाङको कडा

    • ६.
      कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो,

    भर्खरै

    • १.
      आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी

    • २.
      कांग्रेस खुला केन्द्रीय सदस्य मतगणना: चिरिबाबु महर्जनको अग्रता कायम

    • ३.
      कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

    • ४.
      नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, ३५ रुपैयाँदेखि अनलिमिटेड भ्वाइस प्याकसम्मका सुविधा

    • ५.
      कञ्चनपुरमा नाबालकमाथि खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ

    • ६.
      सांसद खगेन्द्र सुनारमाथिको आरोपबारे छानबिन गर्न रास्वपा अनुशासन आयोगलाई निर्देशन, सार्वजनिक कार्यक्रममा रोक

    • ७.
      कांग्रेस १५औँ महाधिवेशन: बडादशैँलाई ध्यानमा राख्दै २५ टोलीमार्फत तीव्र गतिमा मतगणना

    • ८.
      अश्लील अडियो प्रकरणमा मुछिएका रास्वपा सांसद सुनार निलम्बित, आन्तरिक छानबिन हुँदै

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.