• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • २. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ३. साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

  • ४. बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

  • ५. कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने

  • ६. कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको प्रतिवेदनमाथि छलफल

  • ७. सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • ८. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

  • ९. हिमलुङ हिमपहिरो: चार जनाको शव फेला, उद्धार तथा खोजी जारी

  • १०. कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक, नेताहरू खुलामञ्चमा

पशुपतिनाथमा श्रीमान्‌को प्रवेशबारे सांसद आशिका तामाङको कडा जवाफ


  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले आफ्ना गैर-हिन्दू श्रीमान् थोमसलाई पशुपतिनाथको मूल मन्दिरभित्र छिराएको भन्ने हल्लाको कडा खण्डन गरेकी छन्। सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले आफ्ना श्रीमान् मन्दिरको ढोकासम्म मात्र पुगेका र धार्मिक नियम अनुसार भित्र जाने अनुमति नभएकाले बाहिरै रोकिएको बताएकी छन्।

    Advertisement

    सुरक्षाकर्मीहरूसँगको कुराकानी उद्धृत गर्दै तामाङले विगतमा भारतीय कंग्रेसकी नेत्री सोनिया गान्धी आउँदा समेत मूल मन्दिरमा प्रवेश नदिइएको प्रसङ्ग उल्लेख गरेकी छन्। देशको संविधान जस्तै हरेक धर्म र आस्थाका पनि आफ्नै नियम-विधान हुने भएकाले त्यसलाई सबैले सकारात्मक रूपमा सम्मान गर्नुपर्ने उनको भनाइ छ। मन्दिरभित्र आफू एक्लै गएर पूजापाठ गरेको र पुजारीले थोमसका लागि दिएको प्रसाद, खादा, टीका र माला बाहिर ल्याएर लगाइदिएको स्पष्ट पार्दै उनले थोमसलाई बुढेसकालमा अनावश्यक रूपमा भाइरल नबनाइदिन पनि आग्रह गरेकी छन्।

    “थोमस लाई यो बुढेसकालमा पनि कति भाइरल बनाइरहनुभएको होला , पशुपतिनाथको ढोकासम्म मात्रै उहाँ पुग्नुभएको हो, भित्र छिर्ने अनुमती थिएन जुन भारतकी काङ्ग्रेस पार्टीकी नेत्री सोनिया गान्धी नेपाल को पशुपतिनाथ आउँदा पनि छिर्नलाई अनुमति थिएन, भन्ने कुरा मलाई त्यही दिन सुरक्षाकर्मीहरूबाट थाहा भयो, आफ्नो आफ्नो धर्मको नियम हुन्छ, संविधानका विधान जस्तै धर्म का पनि विधानहरू हुन्छन् , जसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ! म मात्र मन्दिर भित्र गएको हुँ, पुजारीज्यूले मलाई माला, खादा र टिका दिनु भयो र थोमसको लागि पनि छुट्टै भाग दिनुभयो र म बाहिर आइसकेपछि थोमसलाई मैले माला र टीका लगाइदिएको हु”

    बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित एक जना पक्राउ
    कृति अवार्ड्सको १३औँ संस्करण सुरु, विज्ञापन क्षेत्रको सिर्जनशीलता र उत्कृष्टता सम्मान गरिने
    पार्टी बदल्न अडिग छु, अब ८० प्रतिशत समय बाहिर दिन्छु: गगन थापा
    दीपचन्द्र रेग्मी ग्लोबल आइएमई बैंकको डीसीईओमा नियुक्त
    महामन्त्री विश्वप्रकाश शर्माद्वारा वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता
    दसैँ, तिहार र छठका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

    लोकप्रिय

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले

    • ४.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले

    • ५.
      कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द

    • ६.
      कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको

    भर्खरै

    • १.
      पशुपतिनाथमा श्रीमान्‌को प्रवेशबारे सांसद आशिका तामाङको कडा जवाफ

    • २.
      बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित एक जना पक्राउ

    • ३.
      रहेनन् नाना पाटेकर, बलिउडले गुमायो एक दिग्गज कलाकार

    • ४.
      कृति अवार्ड्सको १३औँ संस्करण सुरु, विज्ञापन क्षेत्रको सिर्जनशीलता र उत्कृष्टता सम्मान गरिने

    • ५.
      पार्टी बदल्न अडिग छु, अब ८० प्रतिशत समय बाहिर दिन्छु: गगन थापा

    • ६.
      कांग्रेस महाधिवेशन : दिउँसो १ बजेदेखि मतदान, बिहानै लाइनमा नबस्न आग्रह

    • ७.
      कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने

    • ८.
      कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.