• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

सर्वाधिक धनराशीको १६ औं भानुकप फुटबल प्रतियोगिताको तयारी तीव्र ।।


  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
  • तनहुँ ,असार ७ 

    Advertisement

    तनहुँ जिल्लामा १६ औं राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी असार २९ गतेदेखि साउन ६ गतेसम्म भन्सार बजार स्थित क्षेत्रीय भानु रंगशालामा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद रु. दुई लाख २५ हजार २ सय १० उपविजेताले नगद रु.एक लाख, १२ हजार २ सय १० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

    यसैगरी प्रतियोगितामा तृतीय हुने टोलीले रु.२० हजार २ सय १० प्राप्त गर्नेछ । यसबाहेक प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई जनही रु.५ हजार २ सय १० र अनुशासित टिम तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई विशेष पुरस्कारको व्यवस्था रहेको आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने टिमहरुले असार १५ देखि २७ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने आयोजकले बताएको छ । टिम दर्ता शुल्क १२ हजार २ सय १० रहेको छ ।

    भन्सार युवा परिवार, साल्बिस्ने युवा क्लब र भिमसेन युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगिता तनहुँ जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार राशि रहेको आयोजकले बताएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटवल प्रतियोगिताको यस वर्षको संस्करणको तयारी तीव्र रुपमा गरिएको आयोजकले बताएको छ ।

    २१० औं भानु जयन्तीको अवसरमा असार २९ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अघि बढेको मूल आयोजक समितिका संयोजक सुरेन्द्र कुमार श्रेष्ठले नविन खबरलाई बताउनुभयो । श्रेष्ठका अनुसार अहिले प्रचार–प्रसार तथा विभिन्न सरोकारवालाहरुसँग भेटघाट, रंगशालाको स्तरोन्नती लगायतका काम भइरहेको छ ।

    राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मस्थलको प्रचारप्रसारका साथै खेल र खेलाडीलाई सम्मानका लागि पनि हरेक वर्ष भन्सार युवा परिवारले एकल रुपमा आयोजना गर्दै आएको भानु कप यस पटक भन्सार क्षेत्रमा क्रियाशिल अन्य क्लबहरुसँग पनि सहकार्य र सद्भाव बढाउने उद्देश्यले संयुक्त रुपमा आयोजना गरिएको हो । सोही अवसरमा छेलो र बाघचाल प्रतियोगिता पनि हुने भएको छ । उक्त प्रतियोगिताहरुमा प्रथम हुनेले रु.५ हजार, २ सय १० र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सहभागिताका लागि दर्ता शुल्क रु. दुई सय १० तोकिएको छ ।

     

    बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री बालेन्द्र शाहले गराए नागरिकलाई सतर्क रहन आग्रह
    पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आजदेखि सुरु
    एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट
    नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश, साउदी अरेबिया पराजित
    एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइनलाई ७ विकेटले हरायो
    चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.