• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • १०. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

शेयर बजारमा उतारचढावका बीच स्टक ब्रोकर एशोसिएशनका पदाधिकारीहरुले अर्थमन्त्री भेटे


  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत्र २३ । शेयर बजारमा उतारचढाव आइरहेका बेला अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र स्टक ब्रोकर एशोसिएशन अफ नेपालका प्रतिनिधिहरुबीच भेटघाट भएको छ । सोमवार सिंहदरबारमा अर्थमन्त्रीलाई भेट्न स्टक ब्रोकर एशोसिएशनका पदाधिकारीहरु पुग्नुभएको थियो । भेटमा उहाँहरु पुँजीबजार सुधारका लागि सरकारलाई गम्भीर हुन आग्रह गर्नुभयो ।

    Advertisement

    एशोसिएशनका प्रतिनिधिहरूले विभिन्न समयमा गठित पुँजीबजार सुधार कार्यदलले दिएका तर अझै कार्यान्वयन हुन बाँकी रहेका सुझावहरूलाई तत्काल लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीबजारमा सहज रूपमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था मिलाउनुपर्ने, शेयर खरिद गरेपछि हाल कायम रहेको ६ महिनासम्म विक्री गर्न नपाइने व्यवस्था हटाउनुपर्ने, गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने सुझाव अर्थमन्त्री वाग्लेलाई दिनुभयो ।

    हाल शेयर हस्तान्तरण हुन नसक्दा सिधै क्लोज आउटमा गएर लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न र बजारलाई थप सुरक्षित बनाउन ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने, वि.सं. २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि हालसम्म कार्यान्वयनमा नआएको सेटलमेन्ट ग्यारेन्टी फण्ड (राफसाफ सुनिश्चितता कोष) लाई नियामक निकायमार्फत निर्देशन दिएर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव पनि एशोसिएशनका प्रतिनिधिहरुले पेश गर्नुभयो ।

    यसैगरी, बजेटमार्फत पूँजीगत लाभकरलाई नै अन्तिम कर हुनेगरी स्पष्ट पार्नुपर्ने तथा सरकारी संस्थान र विभिन्न कोषहरूको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको मनोबल बढाउन अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभयो । भेटमा पूर्वअध्यक्ष प्रियराज रेग्मी र महासचिव लगायतका प्रतिनिधिहरूले अर्थमन्त्री वाग्लेलाई सुझावहरू प्रश्तुत गर्नुभएको थियो । उहाँहरुले शेयर बेचेर निस्किएका र बजारबाट शेयर उठाउन लागेका व्यक्तिहरूले गलत हल्ला फैलाइरहेको भन्दै त्यस्ता गतिविधि रोक्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँहरुले साना लगानीकर्तालाई आत्तिएको बताउँदै निजी क्षेत्रमाथिको अनुसन्धान जायज भएपनि गोप्य राख्न आग्रह गर्नुभएको थियो ।

    अर्थमन्त्री उहाँहरुको कुरा सुनेपछि सरकार निजी क्षेत्रमैत्री रहेको, अपराध गरेकालाई उन्मुक्ति नहुने तर छानीछानी प्रतिशोध नहुने नीति रहेको स्पष्ट पार्नुभएको थियो । उहाँले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने बताउनु भयो ।

    मन्त्री वाग्लेले शेयर बजारमा फैलाइएको अफवाहको पछि नलाग्न सबैलाई आग्रह गर्दै नेपालको अर्थतन्त्रका लागि राम्रो दिन आउन लागेको समेत बताउनु भयो । उक्त भेटलाई पुँजीबजारको वर्तमान चुनौती सम्बोधन गर्न तथा लगानीकर्ताको विश्वास जगाउने दिशामा महत्वपूर्ण मानिएको छ । स्टक ब्रोकर एसोसिएसनले आफूले दिएका सुझावहरूको तत्काल कार्यान्वयनका लागि निरन्तर पहल गर्ने समेत बताएको छ ।

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ललितपुरमा जगसहित ढल्यो साढे दुई तले घर
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको कडा सन्देश: ‘जलवायु विपत्तिको मूल्य नेपालजस्ता देशले मात्रै तिर्न सक्दैनन्’ (पूर्णपाठ)
    डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाबाट जोगियो: १३ यात्रु र चालक दल सकुशल
    भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
    सभापतिमा गगन थापा निर्विकल्प : गोविन्द भट्टराई
    नेपाली कांग्रेस विभाजनको संघारमा : खड्काद्वारा गगन थापा नेतृत्वको महाधिवेशन बहिष्कार

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.