• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
बिहिबार, असोज २२, २०८३
☰
बिहिबार, असोज २२, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • २. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ३. साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

  • ४. कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने

  • ५. कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको प्रतिवेदनमाथि छलफल

  • ६. बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

  • ७. सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • ८. कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक, नेताहरू खुलामञ्चमा

  • ९. भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

  • १०. विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खाद्य तथा कृषि संगठनद्वारा कृषि पुनरुत्थान सहयोग, वस्तुस्थिति बुझ्न टोली मैदानमा

सशस्त्र प्रहरी बल, नेपालद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी जनशक्ति विभिन्न प्रविधिसहित परिचालन


  •   बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज २२ । सशस्त्र प्रहरी बल, नेपालले आउँदै गरेका दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरूलाई लक्षित सीमा सुरक्षा, नागरिकको सुरक्षा, सार्वजनिक सम्पत्ति तथा महत्वपूर्ण संरचनाको सुरक्षा, विपद् व्यवस्थापन तथा प्रतिकार्य सुनिश्चित गर्दै सुरक्षित, शान्तिपूर्ण र मर्यादित वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्न ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ तयार गरी असोज २२ गतेबाट देशभर लागू गरेको छ ।
    सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी सशस्त्र प्रहरी बल, नेपालले २८ हजार १ सय २६ जनशक्ति परिचालित गरेको छ भने ४ हजार ५ सय जनशक्ति युनिटमा तत्काल खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ । चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानहरूमा अप्रिय घटना हुन नदिन आवश्यक स्रोतसाधन र प्रविधिसहित सुरक्षा तैनाथी बढाइएको छ । देशभरका सशस्त्र प्रहरी बल नेपालका इकाईहरूले सीमा इलाकामा हुन सक्ने सीमा अपराधलाई न्यूनीकरण गर्दै नेपाली नागरिक एवं नेपाल प्रवेश गर्ने पर्यटकहरूको सुरक्षित एवं सहज आवागमनको व्यवस्था मिलाइएको छ ।
    त्यस्तै जुनसुकै प्रकारको विपद्मा परेका सेवाग्राहीहरूको उद्धार कार्यमा सहयोग पु¥याउन भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायहरूसँगको समन्वय र सहकार्यमा १ सय ४१ स्थानमा नागरिक सहायता कक्ष १६ स्थानमा नागरिक स्वास्थ्य कक्ष (ज्भबतिज म्भकप) र १३ स्थानमा पर्यटक सहायता कक्ष (त्यगचष्कत ज्भउि म्भकप) स्थापना गरिएको छ । समकक्षी सुरक्षा निकायहरूसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती समेत सञ्चालन भइरहेको छ । झापाको काँकडभिट्टा, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचान गर्न सक्ने तालिम प्राप्त स्निफिङ डग (प्–ढ त्भबm) समेत परिचालन गरिएको छ ।
    त्यसैगरी दशैँ, तिहार, छठ तथा अन्य चाडपर्वहरूमा हुनसक्ने आपराधिक क्रियाकलापहरूको रोकथाम एवं नियन्त्रणका साथै मुख्य राजमार्गमा हुनसक्ने घटना तथा दुर्घटनाहरू न्यूनीकरण र समयमै उद्धार गर्न सक्नेगरी ३७ स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ । चाडवाडको समयमा हुनसक्ने ठूलो दुर्घटनाको जोखिमलाई ध्यानमा राखी एकैपटक ठूलो संख्यामा घाइते बिरामीलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेईकल समेत सातै प्रदेश र उपत्यकामा गरी १६ स्थानमा तैनाथ गरिएको छ ।
    प्राकृतिक तथा मानवसृजित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेल्धुराको अमरगढी र सिन्धुलीको खुर्कोट लगायत देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य बेश तथा १६ वटा स्थायी विपद् बेशहरूमा आवश्यक स्रोतसाधनसहित तालिम प्राप्त दक्ष जनशक्ति तयारी हालतमा राखिएको छ ।
    चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत दैनिक ४ सय १५ स्थानमा पिकेट, ४ सय १८ स्थानमा चेक प्वाइन्ट, ६ सय १ वटा पैदल गस्ती, ५ सय ५५ वटा मोबाइल गस्ती, १ सय ८२ वटा लामो दुरीको गस्ती, १ सय ४६ वटा क्यु.आर.टी., १४ वटा बम डिस्पोजल टीम, ३७ वटा एम्बुलेन्स, २ सय ५१ वटा विपद् उद्धार टीम र ११ स्थानमा गोताखोर टोली २४सैँ घण्टा तैनाथ रहने छन् ।
    सीमावर्ती क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी दैनिक सीमा नाका पिकेट ५ सय ४ वटा, सीमा लिङ्क पेट्रोल ४२ वटा एवं बोर्डर इन्टरÞ्याक्सन टिम ६ वटा परिचालन गरिएको छ भने चाडपर्व अवधिभर आवश्यकताको आधारमा समकक्षीसँग ९ सय २४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना समेत रहेको छ ।
    सुरक्षामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखी संवेदनशील स्थानहरूको सुरक्षा निगरानीका लागि आवश्यकता अनुसार २१ वटा ड्रोन परिचालन गरिएको छ, भने सीमा नाकाहरूका महत्वपूर्ण स्थानमा जडान गरिएका ४ सय १२ सीसीटिभी क्यामेरा मार्फत प्रधान कार्यालय, बाहिनी, गण तथा सम्बन्धित युनिटहरूबाट २४सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
    त्यसैगरी समग्र सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि देशभर ९४ वटा अनुगमन ड्युटी टोली खटाइने छ । साथै आपद् विपद्मा परेका नागरिकहरुले सहयोगका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ र सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

    Advertisement

    बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस महाधिवेशन एक दिन लम्बियो: भोलि असोज २३ गते बिहान ७ बजेदेखि मात्रै भोट खस्ने
    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनरागमन: वरिष्ठ उपाध्यक्षको शपथ ग्रहण 
    पशुपतिनाथमा श्रीमान्‌को प्रवेशबारे सांसद आशिका तामाङको कडा जवाफ
    बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित एक जना पक्राउ
    कृति अवार्ड्सको १३औँ संस्करण सुरु, विज्ञापन क्षेत्रको सिर्जनशीलता र उत्कृष्टता सम्मान गरिने
    पार्टी बदल्न अडिग छु, अब ८० प्रतिशत समय बाहिर दिन्छु: गगन थापा

    लोकप्रिय

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ३.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले

    • ४.
      कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द

    • ५.
      कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको

    • ६.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले

    भर्खरै

    • १.
      कांग्रेस महाधिवेशन एक दिन लम्बियो: भोलि असोज २३ गते बिहान ७ बजेदेखि मात्रै भोट खस्ने

    • २.
      सशस्त्र प्रहरी बल, नेपालद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी जनशक्ति विभिन्न प्रविधिसहित परिचालन

    • ३.
      पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले राजनीतिमा पुनरागमन: वरिष्ठ उपाध्यक्षको शपथ ग्रहण 

    • ४.
      पशुपतिनाथमा श्रीमान्‌को प्रवेशबारे सांसद आशिका तामाङको कडा जवाफ

    • ५.
      बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित एक जना पक्राउ

    • ६.
      रहेनन् नाना पाटेकर, बलिउडले गुमायो एक दिग्गज कलाकार

    • ७.
      कृति अवार्ड्सको १३औँ संस्करण सुरु, विज्ञापन क्षेत्रको सिर्जनशीलता र उत्कृष्टता सम्मान गरिने

    • ८.
      पार्टी बदल्न अडिग छु, अब ८० प्रतिशत समय बाहिर दिन्छु: गगन थापा

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.