• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
शुक्रबार, असोज २३, २०८३
☰
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • २. साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब २७ करोडको कारोबार

  • ३. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • ४. कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको प्रतिवेदनमाथि छलफल

  • ५. बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

  • ६. कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द सत्रबाट प्रतिवेदन पारित हुँदै, सभापति थापाले सम्बोधन गर्ने

  • ७. कांग्रेस उपसभापतिमा समावेशी समूहबाट विनोद चौधरीको उम्मेदवारी

  • ८. कांग्रेस महाधिवेशनः बन्द सत्रको एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक, नेताहरू खुलामञ्चमा

  • ९. भोटेकोशी–त्रिशूली बाढीमा अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय

  • १०. दीपचन्द्र रेग्मी ग्लोबल आइएमई बैंकको डीसीईओमा नियुक्त

आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न


  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
  • काठमाडौं, असोज २३ । काठमाडौंमा नेपाल विज्ञापन संघ (आन) द्वारा आयोजित ‘रेड बुल १३औँ कृति अवार्ड्स २०८३’ को उद्घाटन सत्र “कृति इग्नाइट” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

    Advertisement

    सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन समारोहमा विज्ञापन तथा आम सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, उद्योगी र व्यवसायीहरूको सहभागिता रहेको थियो।

    यस वर्षको अवार्डलाई नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्श र विज्ञापन बोर्डको समर्थन रहेको छ भने ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल, अकोर्राब, रेडियो ब्रोडकास्टर्स फोरम, नेपाल मिडिया सोसाइटी र मिडिया अलायन्स नेपाल सह-आयोजकका रूपमा जोडिएका छन्।

    यस संस्करणमा आनका गैर-सदस्यहरूका लागि पनि मनोनयन खुला गरिएको छ, जसले विज्ञापन उद्योगमा संस्थाको नेतृत्वदायी भूमिकालाई अझ फराकिलो बनाएको छ। आनका अध्यक्ष सुदीप थापाको सभापतित्वमा भएको कार्यक्रममा संघका पूर्वअध्यक्ष भास्करराज राजकर्णिकर, शीर्षक प्रायोजक सारस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवाल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उदयपुरमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा बालिकाको मृत्यु, एक घाइते
    ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने
    पोखरामा स्कुल बस दुर्घटना : ४ विद्यार्थीसहित ५ जनाको मृत्यु, १९ घाइते
    आज देशका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
    कांग्रेस महाधिवेशन एक दिन लम्बियो: भोलि असोज २३ गते बिहान ७ बजेदेखि मात्रै भोट खस्ने
    सशस्त्र प्रहरी बल, नेपालद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, २८ हजारभन्दा बढी जनशक्ति विभिन्न प्रविधिसहित परिचालन

    लोकप्रिय

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • २.
      साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले

    • ३.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४

    • ४.
      कांग्रेसको बन्द सत्र जारी, सभापतिसहित चार पदाधिकारीको

    • ५.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले

    • ६.
      कांग्रेस महाधिवेशनको चौथो दिन : आज बन्द

    भर्खरै

    • १.
      कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो

    • २.
      कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थपियो, साँझ ५ बजेसम्म मतदान हुने

    • ३.
      आनको आयोजनामा रेड बुल १३औँ कृति अवार्ड्स २०८३ को ‘कृति इग्नाइट’ कार्यक्रम सम्पन्न

    • ४.
      उदयपुरमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा बालिकाको मृत्यु, एक घाइते

    • ५.
      ग्लोबल आइएमई बैंकको उपत्यकाभित्रका सबै शाखाबाट अमेरिकी डलर साट्न सकिने

    • ६.
      कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

    • ७.
      कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : ४ विद्यार्थीसहित ५ जनाको मृत्यु, १९ घाइते

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.